मोना दुवईले तिज विशेष कार्यक्रम गर्ने

Gandaki Pardesh notice

बेनी,। म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएई (दुवई)ले नेपाली हिन्दु महिलाहरुले महत्वका साथ मनाउने हरितालिका तिज पर्व विशेष कार्यक्रम गर्ने भएको छ ।

Bhautik ministry notice about road

प्रवासमा रहेका नेपाली महिलाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्न यमुना रोकाको संयोजकत्वमा समिति बनाएर तयारी थालिएको छ ।

सन २०२३ सेप्टेम्बर १७ तारीख आइतबारका दिन बैत अल जेर्यन रेष्ट रेष्टुरेन्ट वर दुवईमा कार्यक्रम आयोजना गरिएको मोना युएइएका महासचिव काजीमान बुढाथोकीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...