२० जनाद्धारा रक्तदान
बेनी, । बेनीमा बिहिबार भएको रक्तदान कार्यक्रमबाट २० युनिट रगत संकलन भएको छ ।सामाजिक एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रमको बेनी नगरपालिकालका मेयर सुरत केसीले!-->…
