म्याग्दी समाज मुन्डुबेरा अष्ट्रेलियाको अध्यक्षमा रमेश रोका
म्याग्दी समाज मुन्डुबेरा अष्ट्रेलियाको प्रथम अधिवेशनबाट रमेश रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको मुन्डुबेरामा बसोबास गर्ने म्याग्देलीहरूको साझा संस्था समाजको बरिष्ठ उपाध्यक्षमा साधना!-->…