समाचारको विधा

प्रवास

कोरियाबाट विनोद कुँवरले म्याग्दीमा स्वास्थ्य साम्रागी सहयोग

बेनी, कोरोना रोकथाम, नियन्त्रण तथा फ्रन्टलाइनमा खटिएकालाई दक्षिण कोरियामा रहेका एक म्याग्देलीले स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । लामो समयदेखि कोरियामा ब्यवसायसँगै सामाजिक संघसंस्थामा आवद्ध बेनी नगरपालिका–५,चुत्रेनीका विनोद कुँवरले ५

प्रवासीले बनाए पहिरो पिडितका ४० घर

बेनी । प्रवासीहरुले म्याग्दीका पहिरो पिडितहरुको लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, ब्यापार, ब्यवसाय लगायत बिभिन्न कामको शिलशिलामा बिदेशिएका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पहिरो पिडितको

ठिनीमा कोरोना नियन्त्रणका लागि प्रवासीको साथ

ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा कोरोना महामारी नियन्त्रणका लागि प्रवासीहरुले सहयोग गरेका छन् । अमेरिका, क्यानडा र अस्ट्रेलीया पुगेकाहरुले आफ्नो जन्मथलोमा महामारी नियन्त्रणमा परिचालनका लागि ठिनी गाउँ समाजलाई पाँच लाख २८ हजार

प्रवासी बरंजेलीद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । अमेरिकामा पुगेका म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडामा पर्ने बरंजाका बासिन्दाहरुले जन्मथलोमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रण तथा बिरामीको उपचारमा सघाउने उद्देश्यले

मोना यूकेले बेनी अस्पताललाई दियो अक्सिजन कन्सन्ट्रेटर

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर उपकरण सहयोग गरेको छ । श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि

मोनाले स्वास्थ्य उपकरण उपलब्ध गराउने

बेनी । प्रवासी नेपाली म्याग्देली संघ (मोना) जन्मथलोका कोरोना संक्रमितहरुको सहज उपचारमा सघाउन स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको छ । मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीको अध्यक्षतामा आइतबार बसेको भर्चुअल बैठकले कोरोना महामारी

छिस्बाङमा माबी चलाउन करिब २९ लाख जुट्यो

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ छिस्बाङमा माध्यमिक तहको बिद्यालय सञ्चालन गर्न आर्थिक संकलन अभियान सञ्चालन भएको छ । छिस्बाङ स्थित सारदा आधारभूत बिद्यालयलाई स्तरोन्निति गर्न सञ्चालित अभियानमा हालसम्म रु. २८ लाख ९२ हजार संकलन भएको छ ।

दिवंगतको स्मृतिमा भवन बनाउन अभियान

बेनी । गत असार महिनाको पहिरोमा ज्यान गुमाएकाहरुको म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका दिवंगतहरुको स्मृतिमा सामुदायिक भवन निर्माण गर्न आर्थिक संकलन अभियान सुरु भएको छ । मराङ घर भई रोजगारी, अध्ययन, पेशा, ब्यवसायको शिलशिलामा विश्वका

मोना यूएईद्धारा पत्रकार खत्रीद्धय सम्मानित

बेनी । म्याग्दी प्रवासी संघ (मोना) युएईले म्याग्दीका दुई क्रियाशिल पत्रकार कमल खत्री र धिरन खत्रीलाई सम्मान गरेको छ । बेनीस्थित मोनाको मुख्य कार्यालयमा मोना युएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्धय खत्रीलाई जनही नगद पाँच हजार ५५५

अस्ट्रेलीयाका छोरी बुहारीको स्रोत कक्षालाई सहयोग

बेनी । अस्टे«लीयामा रहेका म्याग्देली छोरी बुहारीहरुले बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत बिद्यालयलाई गिजर सहयोग गरेका छन् । अस्टे«लीयाको उइ केयर एण्ड लभ फाउण्डेशनले वौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्ने बिद्यालयको