बरंजाका सत प्रतिशत योजना कार्यान्वयन
बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ र ४ बरंजामा चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका सत प्रतिशत योजना कार्यान्वयन भएका छन् ।
दुई वटै वडाका जनप्रतिनिधी, प्राबिधिक, उपभोक्ता समिति र स्थानीयबासीको सक्रियताका कारण कोरोनाको जोखिम,!-->!-->!-->…
