समाचारको विधा

अन्य समाचार

रघुगंगाको अगुवा कार्यकर्ता भेलाबाट प्रचण्ड नेपाल समूहका नेताहरु उत्साहित

मौवाफाँट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले रघुगंगा गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न गरेको छ । नेकपा रघुगंगा गाउँपालिका कमिटीका सचिब हरि भण्डारीको अध्यक्षतामा भएको भेलालाई

बेनी र दरवाङमा नेकपाको प्रचण्ड–नेपाल समूहको मसाल जुलुस

बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी र दोस्रो ब्यापारिक केन्द्र दरवाङ बजारमा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा बिघटन र संबैधानिक

म्याग्दीका पहिरो पिडितको घरबास पुननिर्माणका लागि पाँच लाख अनुदान पाउने

बेनी । गत बर्खाको पहिरो, कटान र बाढीका कारण घरबास गुमाएका म्याग्दीका पहिरो पिडितहरुले आवास पुननिर्माणका लागि सरकारबाट पाँच लाख रुपैयाँका दरले अनुदान पाउने भएका छन् । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

घन्टी जुलुस सहित काँग्रेसका भातृ संगठनहरुको बिरोध प्रर्दशन

बेनी । नेपाली काँग्रेसका भातृ संगठनहरुले सोमबार बेनीमा घन्टी बजाएर संसद बिघटनको बिरोध जनाएका छन् । बिरोध प्रर्दशनमा सहभागि नेपाल महिला संघका कार्यकर्ताहरुले पुजापाठमा प्रयोग हुने घण्टी बजाएका थिए । असंबैधानिक रुपमा जनमतको अपमान गरेर

संबिधानको रक्षाका लागि प्रतिनिधिसभा पुनस्थापना – नेता खाड

बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाडले संबिधानको रक्षाका लागि प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा शनिबार नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बिघटित प्रतिनिधिसभामा

पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभा

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौ साधारणसभा तथा छैटौ अधिवेशन शुक्रबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाले सचिव गोरखनाथ सुबेदीको प्रगति र कोषाध्यक्ष हरिकृष्ण गौतमको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरेको छ । संस्थापक अध्यक्ष

म्याग्दीको सुरक्षा अवस्थाबारे छलफल

बेनी । बेनीमा आइतबार म्याग्दी जिल्लाको पछिल्लो सुरक्षा अवस्थाका बिषयमा सरोकारवालाहरुबीच छलफल भएको छ । नवआगन्तुक प्रहरी नायब उपरिक्षक श्यामकुमार राइले राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, ब्यवसायी, नागरिक अगुवा लगायतहरुबसँग सुरक्षा

ठुलोबगरमा सडक पुुग्यो (भिडियो रिपोर्ट सहित )

ठुलोबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को ठूलोबगर सडक सञ्जालमा जोडिएको छ । बेनी–जोमसोम सडकको छेउ र गाउँपालिकाको केन्द्र पोखरेबगरको नजिकै रहेको ठूलोबगरमा पहिरो पटक सडक सुबिधा पुगेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । अन्नपूर्ण

जलजलामा राष्ट्रिय मगर संघको प्रथम अधिवेशन

बेनी । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय मगर संघको जलजला गाउँपालिका कार्यसमितिको प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले ज्ञानबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय संघको कार्यसमिति निर्वाचित गरेको छ । संघको उपसभापतिमा

प्रतिनिधिसभा बिघटनको बिरोधमा जिल्लाभरका वडामा काँग्रेसको प्रर्दशन

बेनी । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक र प्रतिगामी कदमको विरोधमा नेपाली काँग्रेसले बिहीबार म्याग्दीका सबै वडामा बिरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी ओलीको प्रतिगमन कदम विरुद्ध केन्द्रको निर्णय