समाचारको विधा

अन्य समाचार

जनस्वास्थ्य मापदण्ड पालना नगर्ने ६६ जना कारबाहीमा

बेनी । बेनीमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने ६६ जना आइतबार कारबाहीमा परेका छन् । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नेलाई कारबाही गरिएको

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखराबाट मुक्तिनाथतर्फ जादै गरेको ग १८ प १५९७ नम्बरको मोटरसाइकल सडकबाट कालीगण्डकी नदीको किनारमा

अर्जमका पृथु सत्र दिनदेखि बेपत्ता

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका एक व्यक्ति १७ दिन देखि बेपत्ता भएका छन् । २०७७ चैत २२ गते राती ९ बजेदेखि सम्पर्कविहिन भएका ५६ बर्षिय पृथु नेपालीको अवस्था पहिचान हुन नसक्दा खोजीमा सघाउन परिवारले अपिल गरेका छन् । छिमेकी, आफन्त

भगवतिमा विश्व हिन्दु महासंघ गठन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा शनिबार धु्रव अधिकारीको अध्यक्षतामा १३ सदस्यीय विश्वहिन्दू महासंघको वडा समिति गठन भएको छ । महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजकुमारी शाही र कोषाध्यक्षमा

गण्डकी प्रदेश सरकार फेर्न कांग्रेस–माओवादी सहमति

बेनी । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउन सघाउन कांग्रेस तयार भएपछि नयाँ समीकरण बनेको हो । २०७४ मंसिरमा चुनाव भएर बनेका

राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा रोका

बेनी । नेकपा एमालेको (ओली) समूह सम्बद्ध राष्ट्रिय युवा संघ म्याग्दीको जिल्ला संयोजकमा एकजित रोका चयन हुनुभएको छ । बेनीमा आइतबार सम्पन्न संघको दोस्रो बिस्तारित बैठकले कुहँुका रोकाको संयोजकत्वमा १२१ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ ।

वडा तहसम्म ब्युतिन थाले माओवादी केन्द्रको संगठन

बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा तहसम्म आफ्नो संगठनको संरचना ब्युताउँन थालेको छ । दुई हप्ताअघि बेनीमा बसेको जिल्ला संगठन कमितिको पुर्ण बैठकको निर्णय अनुसार म्याग्दीका विभिन्न वडाहरुमा माओवादी केन्द्रले कार्यकर्ता भेला गरी

म्याग्दीमा ब्युतियो वाइसीयल

बेनी । म्याग्दीमा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग –वाइसीएल) ब्युतीएको छ । सर्वोच्च अदालतको गत फागुन २३ को फैसलापछि पुनस्थापित माओवादी केन्द्रले म्याग्दीमा पनि आफ्नो युवा संगठनलाई ब्युताएको हो । वाइसीयल

पत्रकार महासंघ म्याग्दीमा आचार्य र पौडेल प्यानलको प्रतिस्पर्धा

बेनी । नेपाल पत्रकार महासंघ, म्याग्दी जिल्ला शाखाको आगामी नेतृत्वका लागि आइतबार दुई वटा समूहको उमेद्वारी दर्ता भएको छ । चैत २५ गते देशभर एकैसाथ हुने पत्रकार महासंघको मतदान प्रक्रियाबाट चयन हुने नेतृत्वका लागि ठाकुरप्रसाद आचार्य र प्रकाश

मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको अध्यक्षमा डिके

बेनी । मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीको दोस्रो जिल्ला सभा शनिबार बेनीमा सम्पन्न भएको छ । सभाले डेकबहादुर पुन (डिके)को अध्यक्षतामा २७ सदस्यीय अर्गनाइजेशनको जिल्ला कार्यसमिति गठन गरेको छ । सभाको सचिवमा खमबहादुर रोका (सुनिल),