समाचारको विधा

अन्य समाचार

बेनीमा ओलीको असंबैधानिक कदम बिरुद्ध बेलुन उडाएर प्रर्दशन

बेनी । प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम बिरुद्ध बिहिबार बेनीमा नेकपाको प्रचण्ड–नेपाल समूह निकट राष्ट्रिय युवा संघले बेलुन उडाएर बिरोध प्रर्दशन गरेको छ । संघका केन्द्रिय सदस्य कृष्णकुमार बिश्वकर्माका

ओलीको कदम बिरुद्ध म्याग्दीका विभिन्न ठाउँमा राके जुलुस

बेनी । प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक र प्रतिगामी कदम बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार म्याग्दीको बिभिन्न ठाउँमा राके जुलुस प्रर्दशन गरेका छन् । प्रतिनिधिसभा

म्याग्दीका छ वटै पालिकामा काँग्रेसको प्रर्दशन

बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीका सबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विरोध सभालाई जिल्ला सभापति खमबहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी

भरुवा बन्दुक सहित एक जना पक्राउ

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटबाट शनिबार भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले निस्कोटका ४६ वर्षीय ओमबहादुर फगामीलाई भरुवा

घरघरमा पुगेर न्यानो कपडा बाँड्दै म्याग्दी प्रशासन

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जाडोको जोखिममा रहेका नागरिकलाई घरघरमै पुगेर न्यानो कपडा बितरण गर्न थालेको छ । गृह मन्त्रालयको कार्यक्रम अनुसार म्याग्दीमा पनि प्रशासनका कर्मचारीहरु न्यानो कपडा बोकेर जोखिममा रहेका नागरिकको

फरार प्रतिबादी पक्राउ देखि अनुसन्धानमा प्रबिधिको प्रयोग गरेका गतिबिधि सार्वजनिक गर्दै बिदाई भए…

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पछिल्लो एक वर्षमा भएका गतिबिधिको बिबरण सार्वजनिक गरेको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौमा सरुवा भएका प्रहरी नायब उपरिक्षक किरनजंङ्ग कुँवरले आफ्नो कार्यकालमा भएका गतिबिधि सार्वजनिक गरेर

प्रहरी कार्यालयमा सहायता र स्तनपान कक्ष

बेनी । रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा बिहीबार नागरिक सहायता र स्तनपान कक्ष स्थापना भएको छ । गाउँपालिकाको दुई लाख पचास हजार र गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको व्यक्तिगत ६१ हजार ६९५ रुपैयाँ

बिकास आयोजनामा भएको ढिलासुस्तिप्रति म्याग्दीका जनप्रतिनिधिको आक्रोस

भन्छन–‘कार्यालयमा ताला लगाउने र ठेकेदारलाई थुन्नुको बिकल्प छैन्’ बेनी, । “हाम्रै नगरपालिकाको कार्यालय अगाडी मंगलाघाट र हाँडेभिर जाने पिच सडक भत्काएर छोडेको डेढ वर्ष भयो, अहिलेसम्म पिच भएको छैन,” बेनी नगरपालिकाका प्रमुख हरिकुमार

हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापनाको माग गर्दै प्रर्दशन

बेनी । नेपालमा हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था पुनस्थापनाको माग गर्दै सोमबार बेनीमा प्रर्दशन भएको छ । राष्ट्रिय जागरण युवा सञ्जाल म्याग्दीले पृथ्वी जयन्तिको अवसरमा मोटरसाइकल, पैदल ¥यालीका साथै कोणसभाको आयोजना गरेको हो । बेनीको

प्रशासनको छड्के अनुगमनमा बेनीका कार्यालयमा यस्तो भेटियो

बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले आइतबार सदरमुकाम बेनी स्थित २२ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरको नेतृत्वमा ५ वटा समूह बनाएर ३३ सूचकलाई आधार मानेर मूल्याङ्कन विवरण संकलन भएको