समाचारको विधा

अन्य समाचार

मुदीमा काँग्रेसको संगठन बिस्तार र पुर्नगठन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा बिहीबार नेपाली काँग्रेसको संगठन बिस्तार र पुनःगठन भएको छ । मुदीमा भएको काँग्रेसका कार्यकर्ताहरुको भेलाले वडा कार्यसमिति पुनःगठन, तरुण दल, महिला संघ र राष्ट्रिय मगर संघ बिस्तार गरेको हो ।

बेनीको मंगलाघाटबाट लागू औषध सहित एक युवा पक्राउ

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटबाट एक युवालाई ठूलो परिणामको लागू औषध सहित प्रहरीले पक्राउ गरेको छ । लागू औषध सहित सोमबार दिउँसो डेराबाट पक्राउ परेका रघुगंगा गाउँपालिका–६ कोटगाउँका २१ वर्षीय साजन शेरपुञ्जालाई म्याग्दी

रघुगंगामा मंगोल नेशनल अर्गनाईजेशनको गाउँसभा गठन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा टकबहादुर पुर्जाको अध्यक्षतामा मंगोल नेशनल अर्गनाईजेशनको १५ सदस्यीय गाउँपालिका सभा गठन भएको छ । झिँमा शनिबार भएको प्रथम अधिवेशनले सो पार्टीको पालिका कमिटिको सचिवमा धनबहादुर शेरपुञ्जा, सहसचिवमा

म्याग्दी प्रहरीको ९ बुदे कार्ययोजना सार्वजनिक

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले अपराध, दुब्र्यसनी नियन्त्रण, बिकृति, दुर्घटना न्युनीकरण र बिपद् ब्यवस्थापनलाई थप प्रभाबकारी बनाउन ९ बुदे कार्यायोजना तयार पारेको छ । जिल्ला प्रहरी कार्यालयमा शनिबार पत्रकार भेटघाटको आयोजना गरेर

जिसस प्रमुखद्धारा दानाको योजना अनुगमन

गंगा पुनदाना, । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसी नेतृत्वको टोलीले बुधबार अन्नपूर्ण गाउँपालिका–३ दानाका विभिन्न ठाउँमा सञ्चालित बिकास आयोजनाहरुको अनुगमन गर्नुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत ज्ञानप्रकाश

बेनीमा जनगणना कार्यालय स्थापना

बेनी । बेनीमा आइतबार जिल्ला जनगणना कार्यालय स्थापना भएको छ । आसन्न राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरेर शिक्षा बिकास तथा समन्वय इकाइको भवनमा कार्यालय स्थापना गरेको हो । कार्यालयको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर कटुवालले

बेनीमा माओवादी केन्द्रको कार्यालय स्थापना

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र)को जिल्ला संगठन कमिटिले आइतबार बेनीमा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युताएर ऋषि कट्टेल नेतृत्वको नेकपालाई

हाँडेभिरमा एमालेको कार्यालय स्थापना

बेनी । सदरमुकाम बेनीको हाडेभिरमा मंगलबार नेकपा (एमाले)को कार्यालय स्थापना भएको छ । सर्वोच्च अदालतले तीन दिनअघि ऋषी कट्टेलको नेकपालाई आधिकारिकता प्रदान गर्दै नेकपा एमाले र माओवादी (केन्द्र)लाई ब्युताउँने फैसला गरेपछि तीन वर्षअघि एकता

विप्लप (नेकपा)का मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

बेनी । सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाको मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर)लाई बिहिबार प्रहरीले म्याग्दीबाट पक्राउ गरेको छ । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय

बेनीमा बुद्धाको गहना लुटियो

बेनी । सदरमुकाम बेनी बजारमा बिहीबार एक बृद्धा लुटिनुभएको छ । बेनी नगरपालिका–४ डाडाखेतकी ७६ वर्षीया पुतली किसानले कानमा लगाएको गहना लुटिएको हो । दुई जना युवाले नेपाल बिद्युत प्राधिकरणको कार्यालय मुनी लगेर कानमा लगाएको आधा तोला सुनको रिङ