पत्रकार महासंघ म्याग्दीले बनायो “आपतकालिन कोष”
बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले “आपतकालीन कोष” स्थापना गरेको छ ।
शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित!-->!-->!-->…
