पत्रकारलाई दुरब्यवहार गर्ने सिडिओको चौतर्फी आलोचना र बिरोध
बेनी । पत्रकारलाई दुरब्यवहार गर्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको कार्यशैली र ब्यवहारको चौतर्फी आलोचना र बिरोध भएको छ ।
प्रजिअ अधिकारीले आइतबार म्याग्दीका पत्रकार साधन राम्जाली र धिरनबहादुर खत्रीलाई समाचार संकलन!-->!-->!-->…
