समाचारको विधा

राष्ट्रिय

भारतबाट आएर क्वारेन्टिनमा बसेका तीन जनामा कोरोना पुष्टि

भकिम्लीका संक्रमितको सम्पर्कमा भएकाको रिपोर्ट नेगेटिभबेनी । भारतबाट आएर क्वारेन्टिनमा बसेका आमा–छोरा सहित म्याग्दीका तीन जनामा बिहिबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । गत हप्ता संक्रमण पुष्टि भएका भकिम्लीका युवा र उनको सम्पर्कमा

ठेकेदारको लापरबाहीले डम्मराका थापा परिवारको उठिबास

बेनी । बेनी–दरवाङ सडक आयोजनाका ठेकेदारको लापरबाहीका कारण बेनी नगरपालिका–६ डम्मराका बासिन्दाको उठिबास भएको छ । सडक बिस्तारका क्रममा भत्काएको पाखोमा संरक्षणका लागि पर्खाल नलगाएको र भल ब्यवस्थापन गर्ने नाली नबनाएकाले डम्मराको बस्ति पहिरोको

भेडागोठ देखि प्रअ हुदै गाउपालिकाको नेतृत्वमा पुगेकी धवलागिरीका अध्यक्ष थमसरा पुनको संघर्षशिल जिबन

छोरीलाई नपढाउने समाजमा घरपरिवारसँग लड्दै शिक्षा आर्जन गरेर स्नातकोत्तरसम्म पढेकी थमसरा पुनले म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षका रूपमा उदाहरणीय काम गरिरहेकी छिन्। लक्ष्मी बस्नेत तीन वर्षअघि स्थानीय तहको निर्वाचनका बेला

जहाँ मोवाइलमा कुरा गर्न डाडा र रुख चढ्नुपर्छ (भिडियो सहित)

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुबिधाबाट बञ्चित छन् । रघुगंगा–८ कुइनेमंगले, –७ चिमखोला, धवलागिरी– २ लुलाङ, –४ बगर र वडा न. ५ मल्कवाङमा मोवाइल सेवा बिस्तार हुन सकेको छैन् । यस क्षेत्रमा सरकारी र

बेगखोलामा पुल नबन्दा सास्ती (भिडियो सहित )

बेगखोला । भदौ २९ गते सुत्केरी बेथाले च्यापेपछि बेनी अस्पताल हिडेकी म्याग्दीको अन्नपूर्ण–१ दोवाकी कुमारी शेरचनले ३० गते राती बाटोमै सुत्केरी हुनुभयो । दोवाबाट कुमारी चढेर आएको जिप रघुगंगा–१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै