नबिन पौडेलको अध्यक्षतामा वाइसीएलको बेनी नगर कमिटी गठन
बेनी । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको शनिबार बेनीमा सम्पन्न तेस्रो सम्मेलनले नविन पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा २९ सदस्यीय कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा नवराज!-->!-->!-->…
