बेनीमा विद्यार्थी संगठनको बिरोध प्रदर्शन
बेनी । विभिन्न राजनीतिक दल सम्बद्ध म्याग्दीका विद्यार्थी संगठनले सरकारले गरेको प्रतिनिधिसभा विघठनविरुद्ध बुधबार म्याग्दीको सदरमुकाम बेनीमा बिरोध प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट!-->!-->!-->…
