समाचारको विधा

राष्ट्रिय

पत्रकार महासंघ म्याग्दीको ८ पदमा निर्बिरोध

बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको छैठौ अधिवेशनबाट चयन हुने विभिन्न ८ पदमा मनोनयन दर्ता गरेकाहरु निर्बिरोध भएका छन् । दुई जना सदस्य, चार जना प्रदेश र दुई जना केन्द्रिय परिषद् सदस्य निर्बिरोध भएका हुन् । सोमबार उमेद्वारी…

म्याग्दीमा ब्युतियो वाइसीयल

बेनी । म्याग्दीमा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग –वाइसीएल) ब्युतीएको छ । सर्वोच्च अदालतको गत फागुन २३ को फैसलापछि पुनस्थापित माओवादी केन्द्रले म्याग्दीमा पनि आफ्नो युवा संगठनलाई ब्युताएको हो । वाइसीयल…

पत्रकार महासंघ म्याग्दीमा आचार्य र पौडेल प्यानलको प्रतिस्पर्धा

बेनी । नेपाल पत्रकार महासंघ, म्याग्दी जिल्ला शाखाको आगामी नेतृत्वका लागि आइतबार दुई वटा समूहको उमेद्वारी दर्ता भएको छ । चैत २५ गते देशभर एकैसाथ हुने पत्रकार महासंघको मतदान प्रक्रियाबाट चयन हुने नेतृत्वका लागि ठाकुरप्रसाद आचार्य र प्रकाश…

पत्रकार महासंघका उमेद्वार जिल्ला दौडाहमा

बेनी । नेपाल पत्रकार महासंघको आसन्न २६ औ महाधिवेशनबाट चयन हुने तिनै तहका उमेद्वारहरुले म्याग्दीमा चुनाव प्रचार सुरु गरेका छन् । नेपाल प्रेस युनीयन, प्रेस संगठन, प्रेस चौतारी (माधव समूह), प्रगतिशिल पत्रकार संघ लगायत ११ वटा संगठन र प्रेस…

बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द हुने समय दुई दिन थपियो

बेनी । बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्निति र बिस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय…

बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द

बेनी, बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्निति र बिस्तारको काम गर्न म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा शनिबार बिहान देखि सिधा यातायात सेवा बन्द भएको छ । उत्तरी÷दक्षिण जोड्ने राष्ट्रिय…

बेनीको मंगलाघाटबाट लागू औषध सहित एक युवा पक्राउ

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटबाट एक युवालाई ठूलो परिणामको लागू औषध सहित प्रहरीले पक्राउ गरेको छ । लागू औषध सहित सोमबार दिउँसो डेराबाट पक्राउ परेका रघुगंगा गाउँपालिका–६ कोटगाउँका २१ वर्षीय साजन शेरपुञ्जालाई म्याग्दी…

शिखमा अबैध रुपमा बसेका पर्यटकको बारेमा जिल्ला प्रशासन कार्यालय म्याग्दी बेखबर

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक जना अमेरिकी नागरिक अबैध रुपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्ष भन्दा बढी समय भएपनि ती नागरिक आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालीफोर्नीयाका…

म्याग्दी प्रहरीको ९ बुदे कार्ययोजना सार्वजनिक

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले अपराध, दुब्र्यसनी नियन्त्रण, बिकृति, दुर्घटना न्युनीकरण र बिपद् ब्यवस्थापनलाई थप प्रभाबकारी बनाउन ९ बुदे कार्यायोजना तयार पारेको छ । जिल्ला प्रहरी कार्यालयमा शनिबार पत्रकार भेटघाटको आयोजना गरेर…

नेतृत्वले अवसरको सदुपयोग गरेर राजनीतिक निकास दिनुपर्छ– काँग्रेस बरिष्ठ नेता पौडेल

बेनी । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वले अवसरको सदुपयोग गरेर राजनीतिक निकासका लागि उचित निर्णय लिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस म्याग्दीका पुर्ब सभापति डाक्टर भुपेन्द्रबहादुर खड्काको स्मृतिमा आइतबार…