म्याग्दीमा २० जनाको मनोनयन दर्ता
बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा २० जनाको मनोनयन दर्ता भएको छ ।
प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई वटा क्षेत्रबाट निर्वाचित हुने तीन पदका लागि २० जनाको उमेद्वारी दर्ता भएको मुख्य निर्वाचन!-->!-->!-->…
