म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन
बेनी, । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ ।
क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो । भेलाले छिट्टै!-->!-->!-->…
