एकै वडाको १०४ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि बिवाद
बेनी । हस्ताक्षर नभएको मतपत्र भेटिएपछि म्याग्दीमा प्रतिनिधिसभा सदस्यको मतगणनामा बिवाद भएको छ ।
मंगलबार बिहान ९ बजेदेखि रोकिएको मतगणना दिउँसो ११ बजेसम्म शुरु हुनु सकेको छैन् । मालिका गाउँपालिका–५ देविस्थानका तीन वटा मतदान केन्द्रको!-->!-->!-->…
