समाचारको विधा

राष्ट्रिय

लामो संघर्ष पछि प्राप्त उपलब्धी गुम्ने खतरा बढ्यो: प्रचण्ड

थम्मन थापा असोज १५ बागलुङ नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष पछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन । नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले

धौलागिरि हिमाल आरोहणमा नेपाली महिला पुर्णिमा श्रेष्ठको किर्तिमान

बेनी । ससारको सातौ आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालमा शुक्रबार पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने धौलागिरि हिमालमा पुर्णीमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो । काठमाडौको सेभेन

म्याग्दी काँग्रेसको गाउँपालिका नेतृत्वमा गर्बुजा र बानियामा को बलियो ?

बेनी । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत शनिबार म्याग्दीका चार वटा पालिकामा सर्बसम्मत र एक वटा पालिकामा मतदान मार्फत नेतृत्व चयन भएको छ । जिल्लाका ६ स्थानीय तह मध्य सदरमुकाम अवस्थित बेनी नगरपालिकाको नेतृत्वका लागि आइतबार मतदान हुने

समाजवादी पार्टीको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चको भेटघाट

काठमाडौ । म्याग्दी जन्मथलो भएर हाल काठमाडौमा बस्ने एकिकृत समाजवादी पार्टी निकटहरु आवद्ध म्याग्दी–काठमाडौ सम्पर्क मञ्चको शनिबार भेटघाट कार्यक्रम भएको छ ।पार्टी कामको शिलसिलामा काठमाडौमा पुगेका जिल्लाका नेतृत्व र काठमाडौमा रहेका एकिकृत

माओवादीको संगठन बिस्तार अभियान जारी

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीको संगठन बिस्तार अभियान अन्तरगत बिहिबार मालिका गाउँपालिका–७ बिममा वडा भेला सम्पन्न भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा भएको टोल भेलाले बुद्धीबहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब

अन्नपूर्णको काँग्रेस सभापतिमा बरुवालको उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको सभापतिमा कृष्णप्रसाद बरुवालले उमेद्वारी घोषणा गर्नुभएको छ । वर्तमान जिल्ला कार्यसमितिका सदस्य र अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारका वडा अध्यक्ष बरुवालले असोज ९ गते हुने पालिका अधिवेशनका

संगठन बिस्तार अभियान लिएर माओवादीका नेता टोल टोलमा

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका नेता कार्यकर्ताहरु संगठन बिस्तार अभियान लिएर टोल टोलमा पुगेका छन् । संगठन सुदृढिकरणका लागि तल्लो तहका शुभचिन्तक, कार्यकर्ता भेटघाट, सदस्यता नबिकरण, प्रशिक्षण र राजनीतिक परिस्थतिका बिषयमा पार्टीको

असोज १० गतेबाट खुल्ने भयो मुक्तिनाथ मन्दिर

बेनी । मुस्ताङ स्थित हिन्दु र बौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेबाट पुजाआजाका लागि खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा मंगलबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

बेनी, मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘इउरोपियन रोलर’ जातको चरा फेटिएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ । एक्यापको जोमसोम स्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि

आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीको नेतृत्व आवश्यक : संयोजक जुग्जाली

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल,