एमाले उम्मेदवार मतदाता भेटघाट र घरदैलो अभियानमा
बेनी,। नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा सञ्चालित चुनावलक्षित मतदाता भेटघाट र घरदैलो अभियान जारीरहेको छ । यसैक्रममा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर आज (सोमबार) अन्नपूर्ण गाउँपलिका–५!-->…
