समाचारको विधा

रघुगंगा गा.पा.

रघुगंगाको पिप्लेमा प्रयोगशाला सञ्चालन

धिरन खत्री पिप्ले, रघुगंगा गाउँपालिका –३ मा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम, चिमखोला, कुइनेका वासिन्दालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन

भगवतिमा सिलाई कटाई तालिम

भगवति । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा तीन महिने ब्यावसायिक सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गाउँपालिकाको आर्थिक सहयोगमा पुष १ गतेबाट ब्यावसायिक सिलाई कटाई तालिम

गलेश्वर–भगवति सडक निर्माणमा भएको ढिलाइप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

बेनी । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटिले म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक निर्माणमा भएको ढिलासुस्ति प्रति ध्यानाकर्षण गराएको छ । माओवादीको गाउँपालिका कमिटिका अध्यक्ष हरि भण्डारी, २ नम्बर

कार्यसम्पादन मूल्याङ्कनमा मंगला जिल्लामा पहिलो

बेनी । म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो स्थान हाँसिल गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीका छ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका पहिलो बनेको

ठुलोखोला जलविद्युत आयोजनाको मनपरी, ईआईए स्वीकृत बिनै धमाधम निर्माण

बेनी । संयुक्त उर्जा प्रा.ली.ले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृत नगराई म्याग्दीमा २१.३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत आयोजना निर्माण अघि बढाएको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ३ मा राष्ट्रिय गौरवको आयोजनाले

रघुगंगामा दलित मुक्ति मोर्चा

बेनी । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको रघुगंगा गाउँपालिका कमिटि गठन भएको छ । रघुगंगा गाउँपालिकाको वडानम्वर ३ मालिका शनिबार भएको मोर्चाको प्रथम भेलाले घनश्याम परियारको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको

चिमखोलामा पशुस्वास्थ्य शिविर

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा फागुन १२ गते भएको शिविरबाट ५४ घरधुरी कृषक लाभान्वित भएका छन् । चार

रघुगंगामा कर शिक्षा

बेनी । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ र रघुगंगा बजार ईकाइ समितिको समन्वयमा रघुगंगा गाउँपालिकाले ब्यवसाय दर्ता

रघुगंगाबासीको रगत परिक्षण शुल्क गाउँपालिकाले तिरिदिने

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका बासिन्दाले बेनी अस्पतालमा रगत परिक्षणको शूल्क तिर्नु नपर्ने भएको छ । रघुगंगा गाउँपालिकाले बेनी अस्पताल परिसरमा रक्तसञ्चार गृह सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीसँग ‘बल्ड फ्रि

भगवतिमा एमालेबाट निर्वाचित वडा सदस्य र काँग्रेसका नेता मल्ल माओवादी प्रवेश

धिरन खत्रीमौवाफाँट । नेकपा एमालेबाट रघुगंगा गाउँपालिकामा निर्वाचित वडा सदस्य र नेपाली काँग्रेसका आमन्त्रित पुर्व जिल्ला सदस्य सहितका नेता कार्यकर्ता शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मौवाफाँटमा शनिबार भएको माओवादी