समाचारको विधा

रघुगंगा गा.पा.

रघुगंगाका अध्यक्ष भण्डारी र वडा अध्यक्ष कटुवालद्धारा सवारी साधन फिर्ता

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र वडा नम्वर २ का वडा अध्यक्ष रिमबहादुर कटुवालले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन फिर्ता गर्नुभएको छ । गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिकाबाट सुविधाको रुपमा प्रयोग

रघुगंगाको अध्यक्षको उमेद्वारमा माओवादीका चार जनाको दावी

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षको उमेद्वार बन्न नेकपा माओवादी केन्द्रका चार जनाले दावी गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारका लागि दावी

रघुगंगाका पाँच वडामा माओवादीका उमेद्वार छनौट

बेनी, । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम,

भगवतीको वडा अध्यक्षमा रञ्जना श्रेष्ठको स्वतन्त्र उमेद्वारी

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा रञ्जना श्रेष्ठले स्वतन्त्र उमेद्वारी घोषणा गर्नुभएको छ । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २३ वर्षीय श्रेष्ठले आइतबार सामाजिक सञ्जाल मार्फत उमेद्वार घोषणा

असिना पानीले खेतीबालीमा क्षति

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिकाको विभिन्न ठाउँमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबालीमा क्षति पु¥याएको छ । असिनाले गहुँ, जौ, आलु, मकै बालीमा क्षति पुगेको हो । रघुगंगाको बेग, भगवति, पिप्ले र मौवाफाँट क्षेत्रमा असिना परेको

कइनेखानीमा सडक उद्घाटन

धनिलाल गर्बुजाकुइनेखानी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक बुधबार उद्घाटन गरिएको छ । गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा

रघुगंगा– १ मा फगामी र ८ मा छन्त्याललाई काँग्रेसले दोहो¥याएर उमेद्वार बनाउने

बेनी, २२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ र वडा नं. १ मा अहिलेका वडा अध्यक्ष नै दोहोरिएर उमेद्वार बन्नुहुने भएको छ । वडा न. ८ कुइनेमंगलेमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष गमान

रघुगंगाको बिशेष गाउँसभा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलवारसम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र

रघुगंगामा महिला अधिकार सम्बन्धी अन्तरक्रीया

मौवाफाँट,। म्याग्दीको रघुगंगा गाउँपालिकाको आयोजनामा बुधबार मौवाफाँटमा महिला अधिकार सम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधी, आमा समूह, क्लव र राजनीतिकर्मी महिलाहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला अदालत म्याग्दीका

रघुगंगामा सार्वजनिक सुनुवाई

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको बिषयगत शाखा, वडा र