समाचारको विधा

रघुगंगा गा.पा.

राहुघाटमा तुदी पावरका दुई आयोजना

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुई वटा जलबिद्युत आयोजना निर्माण शुरु भएको छ । तुँदी पावर कम्पनीले ३५.५ मेगावाट क्षमताको मंगले राहुघाट र ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलबिद्युत

चिमखोलामा प्रहरी पोष्ट स्थापना

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा शुक्रबार वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण गोष्ठि सम्पन्न भएको छ । डिभिजन बन कार्यलय म्याग्दीको आयोजनामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेलले वातावरण सम्बन्धी कानुनको

टोड्केमा खेलमैदान निर्माण शुरु

बेनी । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण शुरु भएको छ । समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटरको उचाईमा रहेको टोड्केमा रघुगंगा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो । उच्च स्थानको भूगोलमा

बेगखोलामा मोटरेबल पुल निर्माण शुरु

बेगखोला। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्कि पुल निर्माण शुरु भएको छ । सडक बिभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका

ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गयो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । पर्वतको मिलनचोकबाट दग्नाममा निर्माणाधिन अपर राहुघाट जलबिद्युत आयोजनाका लागि निर्माण सामग्री लिएर जादै गरेको ग १ त ६०४४ नम्बरको

छहरीखोलामा बेलिब्रिज निर्माण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ छहरीखोला स्थित राहुघाट नदीमाथी बेलिब्रिज निर्माण भएको छ । संयुक्त उर्जा कम्पनीद्धारा निर्माण शुरु भएको ठुलोखोला जलबिद्युत आयोजनाले बेलिब्रिज निर्माण गरेको हो । २१.३ मेगावाट क्षमताको आयोजनाको

महादेब माबीको कम्प्युटर चोरी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेब माबीमा चोरी भएको छ । बिद्यालयको कम्प्युटर ल्याबबाट आइतबार राती पाँच थान ल्यापटप चोरी भएको हो । झ्यालको भेन्टिलेशनबाट कोठाभित्र पसेर ल्यापटप चोरेर लगेका प्रअ दुतबहादुर गर्बुजाले

रघुगंगा गाउँपालिकाको अत्यावश्यक बाहेकको सेवा स्थगित

बेनी । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि म्याग्दीको रघुगंगा गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाकाजनप्रतिनिधी र छ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मको लागि पालिकाबाट

बैसरी देखि रिसिन चौतारी जोड्ने सडक निर्माण

बैसरी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी देखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्राअवधी २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरी देखि रिसिनचौतारी जोड्ने छोटो दुरिको सडक निर्माण भएपछि यात्राअबधी छोटिएको हो ।