समाचारको विधा

रघुगंगा गा.पा.

बेनी र रघुगंगामा मतगणना शुरु

म्याग्दी, । म्याग्दीको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा स्थानीय तह चुनावको मतगणना शुरु भएको छ । बेनी नगरपालिकाको जिल्ला समन्वय समितिको सभाहल र रघुगंगा गाउँपालिकाको मौवाफाँट स्थित गाउँपालिकाको सभाहलमा मतगणना शुरु भएको हो । मतगणनाअघि

रघुगंगामा ६५ प्रतिशत मत खस्यो

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा शुक्रबार भएको स्थानीय तह चुनावमा ६५ प्रतिशत मत खसेको छ । कुल १३ हजार ९४७ जना मतदाता रहेकोमा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । आठ वटा वडा रहेको रघुगंगामा

विकसित र विभेदरहित रघुगंगा बनाउने माओवादीका उमेद्वारको प्रतिवद्धता

भगवति,। नेकपा माओवादी केन्द्रले रघुगंगा गाउँपालिका – २ राखु भगवतीमा मंगलबार बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत पदका उम्मेदवारलाई जिताउने अभियानमा राखु भगवतीमा बृहत चुनावी

कांग्रेस पहिलो दल हुन्छ ः सह–महामन्त्री परियार

भगवति, । नेपाली कांग्रेस सह–महामन्त्री जीवन परियारले आसन्न स्थानीय तह निर्वाचनबाट काँग्रेस पहिलो दल बन्ने बताउनु भएको छ ।रघुगंगा गाउँपालिका–२ भगवतिमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै नेता परियारले काग्रेसले दलित समुदायलाई अवसर दिएको र

उत्पीडितको आवाज बोकेर चुनावी मैदानमा उत्रिएकी मिना

बेनी । रघुगंगा गाउँपालिका–६ फुलडाडाँकी २८ वर्षीय मिना विक स्थानीय तह चुनावमा पालिकाको प्रमुख पदमा उमेद्वार बनेकी सम्भवत नेपालकै एकमात्र दलित महिला भएको दावी गरिएको छ । बच्चा बोकेर चुनाव प्रचारमा हिडेकी मिनालाई नेकपा माओवादी केन्द्रले

काफलडाँडा र रिममा चुनाबी कार्यक्रम

बेनी, । नेकपा एमालेका उमेद्वार सहितको टोलीले आइतबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेको काफलडाँडा र ७ नम्बर वडा रिममा चुनाबी प्रचार सभा गरेको छ । एमालेका अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार भरत पुन, उपाध्यक्षका उम्मेदवार

रघुगंगाको जग्गा प्राप्ति र ब्यवस्थापन प्रक्रियामा एमालेका उमेद्वार कार्कीको प्रश्न

बेनी, । नेकपा एमालेका तर्फबाट म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका उमेद्वार प्रेमबहादुर कार्कीले मौवाफाँटमा गाउँपालिकाको भवन निर्माणका लागि जग्गा प्राप्ती र ब्यवस्थापन प्रक्रियामाथी प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभा सदस्य समेत

रघुगंगामा काँग्रेसका उमेद्वार भण्डारी विरुद्ध परेको उजुरी खारेज

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षका उमेद्वार भवबहादुर भण्डारी विरुद्ध परेको उजुरी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेमबहादुर कार्की र स्वतन्त्र

रघुगंगामा १४१ जनाको मनोनयन दर्ता

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा ४२ पदका लागि १४१ जनाको मनोनयन दर्ता भएको छ । आठ वटा वडा भएको रघुगंगाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य निर्वाचित गर्न वैशाख ३० गते हुने निर्वाचनका लागि आइतबार र सोमवार उमेद्वारहरुले

रघुगंगामा काँग्रेसको मनोनयन दर्ता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसका उमेद्वारहरुले आइतबार स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा काँग्रेसबाट रघुगंगामा भवबहादुर भण्डारी दोस्रो पटक उमेद्वार बन्नुभएको