समाचारको विधा

रघुगंगा गा.पा.

बैसरी देखि रिसिन चौतारी जोड्ने सडक निर्माण

बैसरी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी देखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्राअवधी २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरी देखि रिसिनचौतारी जोड्ने छोटो दुरिको सडक निर्माण भएपछि यात्राअबधी छोटिएको हो ।

बिद्यार्थी र शिक्षकलाई कोरोना पुष्टि भएपछि ज्ञानोदय माबि बन्द

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि

दर्मिजामा गुणस्तर नियन्त्रण सम्बन्धी तालिम

दर्मिजा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मीजामा शुक्रबार योजना निर्माण पुर्ब गुणस्तर नियन्त्रण सम्बन्धी तालिम सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय म्याग्दीले निर्माणाधिन दर्मीजा सिचाई आयोजनाको उपभोक्ता

एकै महिनामा ५७ लाख मृत्यु दाबी रकम भुक्तानी

बेनी । सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीले म्याग्दीमा एकै महिनामा रु. ५७ लाख भन्दा बढी मृत्यु दाबी रकम भुक्तानी गरेको छ । पुष ८ गतेदेखि आइतबारसम्म तीन जना बिमित मृतकका आफन्तलाई सो रकम भुक्तानी गरिएको सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीको बेनी

शिक्षक संघ रघुगंगामा गुन पुन

धनिलाल गर्बुजागलेश्वर । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिकाको घ्याँसीखर्कमा सम्पन्न दोस्रो अधिबेशनबाट गुन पुन (गुञ्जन)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा खिमबहादुर छन्त्याल, महिला उपाध्यक्षमा रमा पौडेल,

भगवति बालश्रममुक्त वडा घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीलाई सोमबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । वडा कार्यालयमा भएको समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन

रघुगंगाको कुइनेमंगले बालश्रममुक्त वडा घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेलाई शुक्रबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । घ्याँसीखर्कमा भएको समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन

चिमखोलालाई बालश्रममुक्त वडा घोषणा

चिमखोला । रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोलालाई बिहिबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । चिमखोलामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले

रघुगंगाको झिँलाई बालश्रममुक्त वडा घोषणा

बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँलाई मंगलबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । महेन्द्र माबि झिँमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन

पिप्लेलाई बालश्रममुक्त वडा घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेलाई आइतबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । पिप्लेमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको