समाचारको विधा

स्थानीय

मौरिस हर्जोग दौड प्रतियोगितामा २० धावक सहभागी

बेनी, ः पहिलो पटक आठ हजार मिटर अग्लो हिमाल आरोहण भएको ७६ वर्ष पुरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविर देखि नारच्याङ गाउँसम्म आयोजना गरिएको मौरिस हर्जोग दौड प्रतियोगितामा २० जना धावकले सहभागिता जनाएका छन् ।

डाडाखेत राहुघाट प्रशारण लाइन प्रभावितलाई तारकारी र फलफुल खेती तालिम

बेनी, । नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना प्रभावितहरुका लागि सामुदायिक सहयोग कार्यक्रम सञ्चालन भएको छ । सवस्टेशन र टावर निर्माणका लागि अधिग्रहण भएका जग्गाका

७६ औ अन्नपूर्ण आरोहण दिवस ः नारच्याङ देखि आधार शिविरसम्म बिबिध कार्यक्रम

बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा सोमबारदेखि ७६ औ आरोहण दिवस मनाउन शुरु भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धवलागिरी गाउँपालिका–७ का ५३ वर्षीय धनबहादुर सुनारलाई जवरजस्ती करणी मुद्दामा पक्राउ गरि म्याग्दी जिल्ला

राज केसीको नेतृत्वमा रास्वपाको बेनी नगर समिति चयन

बेनी, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेनी नगर समितिको प्रथम नगर अधिवेशनबाट राज बहादुर केसी सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि भएको निर्वाचनमा राजबहादुर केसी र सरोज कुमार बानियाँबीच प्रतिस्पर्धा भएको थियो । बेनी

मुनामा भेटिएको शव गुर्जाका पूर्ण छन्त्यालको भएको पुष्टि

बेनी, डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि शनिबार भेटिएको छ । गत वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका–३ मुनाको पार्वती आमा समूह

गुर्जामा ग्रामिण पोषण सुरक्षण कार्यक्रम

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा ग्रामिण पोषण सुरक्षण कार्यक्रम सञ्चालन भएको छ । कृषि विकास कार्यालय म्याग्दीले ग्रामिण पोषण सुरक्षाका दृष्टिकोणले संवेदनशिल समुदायमा पोषकतत्वको उपभोग बढाउने तथा स्थानीय खाद्यबस्तु

अन्नपूर्णको फेदीमा ७६ औ आरोहण दिवस

बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आगामी हप्ता ७६ औ आरोहण दिवस मनाउने तयारी भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार

बलात्कार मुद्दामा १० वर्ष कैद र पाँच लाख जरिवाना

बेनी, ः म्याग्दी जिल्ला अदालतले मालिका गाउँपालिका–२ का २४ वर्षीय रोशन पटेल भनिने (ज्ञानेन्द्र विक)लाई बलात्कार सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद र रु. पाँच लाख जरिवाना तिराउने फैसला गरेको छ । म्याग्दी जिल्ला अदालतका न्यायाधिश

डम्मर पाण्डेको अध्यक्षतामा रघुगंगामा रास्वपा

बेनी, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिकाको प्रथम अधिवेशन बिहिबार मौवाफाँटमा सम्पन्न भएको छ ।अधिवेशनले डम्मरबहादुर पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ पालिका समिति चयन गरेको छ । समितिको उपसभापतिमा