समाचारको विधा

स्थानीय

मंगलाका कृषकलाई कृषि औजार वितरण

बेनी, ः म्याग्दीको मंगला गाउँपालिकाले करिब दुई सय जना किसानहरुलाई रु. एक करोड मूल्य बराबरका कृषि औजार वितरण गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरको माटेबगरमा मंगलबार ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, मिल र थ्रेसर मेसिन वितरण गरेको

युवतीलाई ‘बल्याकमेल’ गरी ठगी गर्ने बेनीको डम्मराका आशिष थापा पक्राउ

बेनी, । युवतीसँग अस्लिल भिडियो बनाएर उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएर रु. नौ लाख भन्दा बढी ठगी गर्ने म्याग्दीका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवतीलाई ब्लयाकमेल गरी ठगी गर्ने बेनी नगरपालिका–६

दग्नामबासीले लिङ्गो जुधाएर भूमे पुजा गरे

सुरेन गुरुङदग्नाम, ः म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका बासिन्दाले मंगलबार लिङ्गो जुधाउने प्रतियोगिता गरेर यस वर्षको भूमे पर्व मनाएका छन् । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने

मालिकालाई पूर्ण खोप घोषणा

बेनी, ः म्याग्दीको मालिका गाउँपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनीका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर

मालिकामा पालिका स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम

दरवाङ, ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार पालिका स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा पहिचानका

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापीङ’

बेनी, ः संकटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल

मलिन, राजन, एलिना र बिबिधजंगलाई जेसिजको युवा सम्मान

बेनी, । म्याग्दी जेसिजले युवा सम्मान प्रदान गर्ने चार जना व्यक्तित्वहरु छनौट गरेको छ ।यही जेठ ९ गतेदेखि हुन लागेको जेसिज सप्ताहका अवसरमा उहाँहरुलाई बेनीमा सम्मान प्रदान गरिने म्याग्दी जेसिजले जनाएको छ । यस वर्षको युवा सम्मानका लागि

कोत्रवाङमा सडक बत्ती जडान

बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पत्तीको सहयोगमा सडक बक्ति जडान भएको छ । हालै बिवाह बन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडक बक्ती जडान गरिदिनुभएको हो । सडक वत्ति जडान

भकिम्लीमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा आइतबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिका–३ र पशु सेवा शाखाको आयोजनामा शिविर सम्पन्न भएको हो । ग्रामिण क्षेत्रका कृषकहरुलाई वडा तहमै पशु उपचार र परामर्श

रघुगंगाका शिक्षकहरुलाई मगर खाम भाषा तालिम

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरुलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठनपाठन गराउन दक्ष