समाचारको विधा

स्थानीय

कृषि, पर्यटन, शिक्षा र पूर्वाधारमा केन्द्रित रघुगंगाको नीति तथा कार्यक्रम

बेनी, असार ४ – म्याग्दीको रघुगंगा गाउँपालिका को २१औँ गाउँसभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, स्वास्थ्य

रघुगंगाले ल्यायो ५६ करोड ४ लाखको बजेट, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

बेनी, – म्याग्दीको रघुगंगा गाउँपालिका को २१औँ गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ५६ करोड ४ लाख २० हजार ७ सय रुपैयाँको बजेट पारित गरेको छ। उपाध्यक्ष प्रेमकुमारी पुनले गाउँसभामा प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार,

रुमका महिलाको आम्दानीको स्रोत अल्लो

रुम ः म्याग्दीको मालिका गाउँपालिका–२ रुमका महिलाले जंगलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रसोधन गरि विभिन्न सामग्री तयार पारेर स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहका

नविन आनन्द योग केन्द्र नेपालको अध्यक्षमा हरिप्रसाद पौडेल

बेनी, — नविन आनन्द योग केन्द्र नेपालको आइतबार बेनीमा सम्पन्न छैटौं साधारणसभा तथा चौथो अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।उपाध्यक्षमा ओमकुमारी फगामी, सचिवमा सन्दीप खत्री, कोषाध्यक्षमा कमलकुमारी पुन र

लमसुङमा गौतम फार्मेसीको निशूल्क स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङमा शनिबार निशूल्क स्वास्थ्य एवम् दन्त शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–६ दरवाङमा रहेको गौतम फार्मेसी प्रा.ली.ले आयोजना गरेको शिविरबाट दुई सय ८० जना लाभान्वित भएका छन् । ७० जनाको

राहुघाटका भरतलाई बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गर्नुभएको छ । वि.स. २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै

मिर्गौला रोगबाट पीडित बिलबहादुर थापाका लागि सहयोगको अपिल

म्याग्दी, — म्याग्दीको बेनी नगरपालिका–९ तुसारपानी निवासी ५७ वर्षीय बिलबहादुर थापाको उपचारका लागि आर्थिक सहयोग जुटाउन अभियान सञ्चालन गरिएको छ। बेनी नगरपालिका–९ वडा कार्यालयले जारी गरेको सिफारिस पत्रअनुसार थापाको एउटा मिर्गौला पूर्ण रूपमा

चिमखोलाको फेदीबन जंगलबाट आठ थान इजाजत नभएका बन्दुक बरामद

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको फेदीवन जंगलबाट बुधबार इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जंगलमा लुकाएर राखेको अवस्थामा आठ थान एक नाले भरुवा बन्दुक

जहाँ तीन जना विद्यार्थीका लागि विद्यालय छ

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरी आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको संख्या बराबर छ । कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयको १ र २ कक्षामा विद्यार्थी संख्या शून्य छ । वि.स. २०४०

खबरामा रहस्यमय हिसाबले केराको बोट सुक्ने र गाना कालो हुने समस्या

म्याग्दी, ः म्याग्दीको बेनी नगरपालिका–२ खबराको बगैचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन् । केराखेती खबराको मुख्य आयस्रोत हो । अगुवा