समाचारको विधा

स्थानीय

प्रदेश सरकार मार्फत म्याग्दीको धारापानी–झिनडाडा खण्डको सडक स्तरोन्नति

म्याग्दी, ः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्र्तगत धवलागिरी गाउँपालिका –७ धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नति कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार मार्फत सञ्चालित यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता…

धार्मिक स्थलमा ‘देवभूमी सर्किट’ बनाउने पर्यटन मन्त्री पौडेलको भनाई

बेनी ः संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खड्कराज पौडेल (गनेश)ले नेपालमा धार्मिक पर्यटन विकासका लागि ‘देवभूमी सर्किट’को योजना सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर शिवालय…

पोखरेबगरमा खानेपानी आयोजना निर्माण

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदान सहयोगमा अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर ६ मा पर्ने पोखरेबगर र बैसरीमा खानेपानी…

सिस्नेरी र खवाङबासी अन्धकारमा, विद्युतीकरण योजना अलपत्र

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–४ सिस्नेरी र खवाङ अन्धकार बनेको छ । हालसम्म केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधाको पहुँच नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सिस्नेरी– खवाङमा रहेको महखोला लघुजलविद्युत परियोजनाको…

मालिकामा स्थानीय पाठ्यक्रममा आधारित पुस्तक

नेपाली र मगर खाम दुवै भाषामा पठनपाठन दरवाङ ः म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन गरेको छ । कक्षा १, २ र ३ को पुस्तकलाई नेपालीका साथै मगर खाम भाषामा पनि छपाइएको छ । पुस्तकको गाउँपालिकाका अध्यक्ष…

झाडी र ढुंगाको चेपमा लुकाइएका ६ भरुवा बन्दुक बरामद

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिकाका विभिन्न स्थानबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । रघुगंगा गाउँपालिका–५ स्थित झिँ सामुदायिक वन र वडा नम्बर ७ चिमखोलाको मेरोल पैरोबाट तीन÷तीन थान बन्दुक बरामद भएको जिल्ला प्रहरी…

तुँदी पावरले सेयर जारी गर्ने

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माण भएको अपर राहुघाट र चिमखोला–राहुघाट–मंगले जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी तुँदी पावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी…

भंकासेमा आरोग्य पर्यटनको सम्भावना

बेनी ः पहाडको उच्च स्थानमा समथर टापु । चारै तिरको भिरालो पाखामा घना जंगल । वस्ति देखि टाढा र एकान्त ठाउँ । पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङखलाहरु । शान्त वातावरण । चराचुरुङ्गीहरुको चिरचिर आवाज । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या…

मालिकालाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने तयारी

सन्तोष गौतमदरवाङ, । म्याग्दीको मालिका गाउँपालिकालाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने तयारी भएको छ । बालश्रमिकको अवस्था पहिचानका लागि गाउँपालिकाका सातवटै वडामा घरधुरी सर्वेक्षण सम्पन्न भएको छ । महिला स्वास्थ्य स्वमसेविकाहरुलाई…

‘दश लाख होइन, दश करोड चाहिन्छ’ ः बेनी–पाखापानी सडकबारे सांसद भण्डारी

बेनी, ः गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीको रणनीतिक महत्व बोकेको बेनी–पाखापानी सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा विनियोजन गरिएको बजेट अत्यन्त न्यून रहेको भन्दै बजेट थप गरी निर्माण कार्यलाई निरन्तरता दिन प्रदेश…