समाचारको विधा

स्थानीय

हाडेभिरका पहिरो पिडितलाई धवलागिरीको राहत सहयोग

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको हाडेभिरका पहिरो पिडितलाई गाउँपालिकाले मंगलबार राहत उपलब्ध गराएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल, राजस्व शाखा प्रमुख तिलकशंकर पौडेल,…

पहिरोमा पुरिएर म्याग्दीमा एक जनाको मृत्यु, एक जनाको उद्दार

बेनी, । म्याग्दीमा आइतबार रातीको बर्षातका कारण विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । एक जनाको मृत्यु, एक जना घाइतेको उद्दार भएको छ । जिल्ला सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्र जोड्ने सडकहरु अवरुद्ध भएका छन् । बेनी नगरपालिका–३…

पोखरेबगरमा गाउँपालिका र समुदायको साझेदारीमा प्रतिक्षालय निर्माण

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा स्थानीय तह र समुदायको साझेदारीमा प्रतिक्षालय निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको रु. तीन लाख बजेटमा शुरु भएको प्रतिक्षालय निर्माण कार्यलाई शिख्तानी समाज पोखराले थप रु. तीन लाख ८५…

गलेश्वरमा साउने सोमबार मेला सुरु

बेनी,। म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एकमहिने साउने सोमबार मेला सुरु भएको छ ।कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै बिशाल चट्टानमाथी फैलिएको गलेश्वर मन्दिरमा परम्परागत रुपमा हरेक बर्षको साउन महिनाको…

बेनीका किसानलाई २५ लाख बढी उत्पादनमा आधारित अनुदान वितरण

बेनी, ३१ असार ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ मा ब्यवसायिक तरकारी खेती र पशुपालन गरेका किसानहरुलाई रु. २५ लाख भन्दा बढी उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम…

बेनी नगरपालिकाको ८५.५ प्रतिशत बजेट खर्च, पूर्वाधारदेखि कृषिसम्म उल्लेख्य प्रगति

बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ मा बिनियोजन भएको ८५ दशमलब पाँच प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले प्रगति…

बेल्फि लुरवाङ सिचाई आयोजना : आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हट्यो

बिम, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङ स्थित खेतमा यसपाली असार दोस्रो सातामै रोपाई गर्नुभयो । “आकाशे पानी पर्खिदा बिउ छिप्पिएपछि साउनमा रोपाई गर्नुपर्ने समस्या थियो,” उहाँले भन्नुभयो “पक्की नहर बनेपछि…

इन्टेकमा बाढीले गेग्रान थुपारेपछि रेलेखोला जलविद्युत आयोजना बन्द

बेनी, ः ‘इन्टेक’ (बाँध)मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ । ह्युम कन्सल्ट प्रा.ली. प्रर्वद्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदी स्थित बाँधमा बाढी पसेर…

मंगलाका कर्मचारीको प्रोत्साहन र फिल्डभत्ताको सुविधाप्रति प्रश्न ?

बाबियाचौरः म्याग्दीको मंगला गाउँपालिकाका कर्मचारीहरुले पछिल्लो चार वर्षयता प्रोत्साहन र फिल्डभत्ताको नाममा लिने गरेको सुविधा बिवादमा परेको छ । मंगला गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० देखि ‘कर्मचारी प्रोत्साहन तथा फिल्ड भत्तासम्बन्धी…

अन्नपूर्णका कृषकलाई अनुदानमा कृषि औजार वितरण

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा १७ वटा यान्त्रिक हलो र पाँच थान बगैचा गोडमेलमा प्रयोग हुने ‘पावर उइडर’ वितरण गरेको हो । कृषि कार्यमा उत्पादन लागत घटाउने…