बैसरीमा मापदण्ड र सम्झौता बिपरित नदी दोहन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी स्थित कालीगण्डकी नदीको बगरमा निर्माण ब्यवसायीले सम्झौता र मापदण्ड बिपरित उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्न थालेका छन् ।
वातावरणीय परिक्षण प्रतिवेदन र गाउँपालिकासँग भएको ठेक्का!-->!-->!-->…
