सर्वोदय माविलाई फिल्टर सहयोग
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानी स्थित सर्वोदय माविलाई एक जना प्रवासीले फिल्टर सहयोग गर्नुभएको छ ।
भुरुङ्ग–तातोपानी घर भई हाल अस्टे«लीयामा रहनुभएका गोपाल रन्तिजाले १४ थान फिल्टर उपलब्ध गराउनुभएको हो । गोपालका!-->!-->!-->…
