बेनी सामुदायिकको ब्यवस्थापन समितिमा नयाँ नेतृत्व
बेनी । नेपालकै नमुना बेनी सामुदायिक माध्यमिक बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा सम्मरबहादुर थापा चयन हुनुभएको छ ।
प्रअ दिपक श्रेष्ठ सदस्य सचिव रहनुभएको समितिको सदस्यहरुमा पदम किसान, सुमन श्रेष्ठ (गिरी), उषा किसान, पुष्पा पुन,!-->!-->!-->…
