वाइसीएलद्धारा घतानमा राहत बितरण

Gandaki Pardesh notice

बेनी । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलको घतान वडा कमिटिले निषेज्ञाका कारण रोजगारी गुमाएर समस्यामा परेका पाँच परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ ।

यसैगरी घतान स्वास्थ्य चौकीका लागि इञ्चार्ज जमुना शर्मालाई स्यानीटाइजर, मास्क लगायत स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेका छन् । राहत स्वरुप दाल, चामल, नुल र तेल उपलब्ध गराएका हुन् ।

Bhautik ministry notice about road

रु. पन्ध्र हजार मूल्य बराबरको राहत र स्वास्थ्य सामग्री सहयोग गरेको वाइसीएलले जनाएको छ । वाइसीएलको वडा कमिटि इञ्चार्ज नवराज भण्डारी, अध्यक्ष गोकुल सुनार र माओवादी केन्द्रका वडा कमिटि सचिव गणेश सुबेदीले सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...