समाचारको विधा

स्थानीय

हिदीमा पशु स्वास्थ्य शिविर

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा शुक्रबार निशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–७ बिममा रहेको किसानी प्राबिधिक शिक्षालयको प्राबिधिक सहयोगमा आयोजना गरिएको शिविरमा ५४ जना कृषकले सेवा लिएका छन् ।

लायन्स क्लब अफ बेनी पिस सिटीको नयाँ नेतृत्व चयन

बेनी । लायन्स क्लव अफ बेनी पिस सिटिको शुक्रबार सम्पन्न छैठौ अधिवेशनबाट वर्ष २०२१÷०२२ का लागि नयाँ कार्यसमिति चयन भएको छ । सुबर्ण रिजालको अध्यक्षतामा गठन भएको क्लवको प्रथम उपाध्यक्षमा भोजबहादुर रिजाल, दितृय उपाध्यक्षमा सन्दिप खत्री,

बेनीको सामुदायिक चोकमा ट्राफिक र हाडेभिरमा प्रहरी पोष्ट स्थापना

बेनी । जिल्ला सदरमुकाम बेनी बजारको सामुदायिक चोकमा ट्राफिक र हाँडेभिरमा प्रहरीको पोष्ट स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालयले सुरक्षा पहुँच बिस्तारका लागि स्थापना गरेको दुई वटै पोष्टको शुक्रबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार

मच्छिममा निर्माण भएको गाउँघर क्लिनिक भवनको उद्घाटन्

गोपाल आचार्यमच्छिम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा निर्माण भएको गाउँघर क्लिनिक भवनको सोमबार उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तरगत कदम म्याग्दी र

रघुगंगाको ३३ प्रतिशत बजेट खर्च

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को करिब ९ महिनाको अवधिमा कुल ३३ प्रतिशत बजेट खर्च गरेको छ । कुल ४२ करोड २६ लाख ८९ हजार ९८७ रुपैयाँ बजेट बिनियोजन गरेको रघुगंगाले साउन देखि चैत दोस्रो हप्तासम्म १३ करोड

घोडेपानीमा अनुमति बिना गुराँस टिप्नेलाई जरिवाना

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फुल टिप्न रोक लगाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँस लगायत अन्य फुलहरु बिना अनुमति नटिपीदिन भ्रमणमा आउनेहरुलाई आग्रह

पोषण सुधारका लागि योजना बनाउदै बेनपा

बेनी । बेनिमा शनिबार बहुक्षेत्रीय पोषण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र बहुक्षेत्रीय पोषण कार्यक्रमको आयोजनामा पोषण, स्वास्थ्य, सरसफाईको अवस्था सुधारका लागि योजना बनाउन सरोकारवालाहरुबीच छलफल भएको हो

कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परिक्षण उत्पादन प्रभावित

बेनी । कर्मचारीहरुमा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलबिद्युत आयोजनाको परिक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल

ढकमक्क घोडेपानी (भिडियो खबर सहित)

घोडेपानी, । पोखराको चिप्लेढुङ्गाकी सरिता सिग्देलको टोली शुक्रबार र शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी–पुनहिलको गुराँसको जंगल घुमेर फर्कनुभयो । गत वर्षको चैतमा बन्दाबन्दी भएपछि पोखरा देखि बाहिर नजानुभएकी सिग्देलले घोडेपानी

मालिकाको तीस प्रतिशत बजेट खर्च

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको अवधिमा तीस प्रतिशत बजेट खर्च गरेको छ । कुल ४४ करोड १८ लाख ८३ हजार ४६८ रुपैयाँ बजेट बिनियोजन गरेको मालिकाले २०७७ फागुन मसान्त सम्म १३ करोड ३६ लाख ८३ हजार ९५६