समाचारको विधा

स्थानीय

सामुदायिक बिद्यालयमा बिश्वास बढाउन सफल मंगला

बाबियाचौर । निजी बिद्यालय समायोजन गरेको म्याग्दीको बाबियाचौर स्थित मंगला माध्यमिक विद्यालयमा बिद्यार्थीको चाप बढेको छ । २०७७ कौ शैक्षिक सत्रदेखि स्थानीय भृकुटी सनराइज बोर्डिङलाई समायोजन गरेको मंगलाले अपनाएको अंग्रेजी माध्यमबाट पठनपाठन…

मोतीचौर बराहमा १०८ धारा निर्माण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण भएकोे छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो…

मंगलाको मिठौलामा भएको जिप दुर्घटनामा दुईको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ मिठौलामा बुधबार साँझ भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौर देखि पुर्णगाउँतर्फ जादै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तिबाट खस्दा थप छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयल म्याग्दीले…

मिठौलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

बेनी । म्याग्दीको मंगला गाउँपालिका २ मिठौलामा बुधबार साँझ भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिमलचौर देखि पुर्णगाउँतर्फ जादै गरेको जिप मिठौलामा साँझ दुर्घटना भएको थियो । एक जना घाइतेको मृत्यु भएको र ६ जना घाइतेको बेनी…

भगवतिको राममन्दिरमा स्वास्थ्य इकाईको भवन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिको राम मन्दिरमा सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र रघुगंगा गाउँपालिकाको रु. २८ लाख अनुदान सहयोगमा स्थानीयबासीले श्रमदान गरेर चार कोठे पक्कि भवन निर्माण…

भकिम्लीको स्वर्गाश्रममा आश्रयस्थल निर्माण (भिडियो खबर सहित )

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ स्थित धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रममा तिर्थयात्री र पर्यटकलाई लक्षित गरेर आश्रयस्थल भवन निर्माण भएको छ । स्वर्गाश्रममा पुजाआजा, दर्शनका साथै भ्रमणमा आउने तिर्थयात्री, स्वदेशी तथा बिदेशी पर्यटकको…

मोनाद्धारा बेनीका पहिरो पिडितलाई घर हस्तान्तरण

बेनी । प्रवासी म्याग्देलीहरुले बेनी नगरपालिकामा गत वर्षको पहिरोबाट घरबास गुमाएकाहरुका लागि पुनःनिर्माण गरिदिएको आवास हस्तान्तरण गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले पुनःनिर्माण गरेका चार वटा घर…

मंगलाको कुहुँ १० दिन सिल गरियो

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर १ मा पर्ने कुहुँलाई १० दिन सिल गरिएको छ । कुहुँ र पुर्णगाउँमा एकै दिन लक्षण सहितका ३९ जना कोरोना (भाइरस)का संक्रमित भेटिएपछि नियन्त्रणका लागि वडा बाहिर र एक देखि अर्को टोलमा आवत जावत बन्द…

पहिरो पिडितलाई प्रशासनको राहत

बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले हालैको पहिरोबाट घरबास गुमाएका मालिका गाउँपालिकाका पिडितहरुलाई राहत बितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु गाउँमै पुगेर पहिरो पिडितलाई राहत बितरण गरेका हुन् । मालिका गाउँपालिको…

६६ करोडको बजेट पारित गर्दै बेनीको नवौ नगरसभा सकियो

बेनी । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कुल ६६ करोड ५ लाख ६७ हजार रुपैयाँको बजेट पारित गर्दै म्याग्दीको बेनी नगरपालिकाले नवौं नगर सभा आइतबार सकिएको छ । असार १० गते सुरु भएको सभामा नगर उपप्रमुख सन्जु बरुवालले प्रस्तुत गर्नुभएको बजेट,…