समाचारको विधा

स्थानीय

१३० रोपनी जग्गा सट्टाभर्ना

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन तीन वटा जलबिद्युत आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना गरेका (उपलब्ध) गराएका छन् । आयोजनाल उपभोग गरेको बनक्षेत्रको जग्गाको सट्टा अन्यत्र जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएका हुन्

एमालेको बेनी नगर कमिटि अध्यक्षमा नारायण जिसी सर्बसम्मत

बेनी । नेकपा एमाले बेनी नगर कमिटिको अध्यक्षमा नारायण जिसी सर्बसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा लीलाराम गौतम, सचिबमा सुवास बिश्वकर्मा, उपसचिबमा हिराबहादुर थापा र लक्ष्मण कटुवाल चयन हुनुभएको एमाले म्याग्दीले जनाएको छ । ७५ सदस्यीय नगर

दाना र घराप फिडरको विद्युत बन्द हुने

बेनी । नेपाल विद्युत प्राधिकरण, म्याग्दी बितरण केन्द्रले ११ केभी दाना र ३३ केभी घराप फिडरको विद्युत लाइन मर्मत गर्न तीन दिनका लागि बिद्युत आपुर्ति दिउँसोको समयमा बन्द गर्ने भएको छ । बुधबार देखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ५

एमाले धवलागिरीको अध्यक्षमा होमबहादुर थापा

मुना । नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटिको अध्यक्षमा होमबहादुर थापा निर्वाचित हुनुभएको छ । मुनामा मंगलबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट थापाको अध्यक्षतामा ५१ सदस्यीय एमालेको पालिका कमिटि सर्बसम्मत चयन भएको हो । उपाध्यक्षमा

नियमित मर्मत नहुँदा बेनीका सिसिटिभी बेकामे

बेनी । सरोकारवालाको बेवास्ता र बिवादका कारण म्याग्दी सदरमुकाम बेनी बजारमा जडान गरिएका सिसिटिभी नियमित मर्मत नहुँदा बेकामे भएका छन् । बेनी बजारका बिभिन्न चोकमा जडान गरिएको सिसिटिभी क्यामेरा देखाउनका लागि सिमित भएको छ । बिग्रिएर काम गर्न

रघुगंगामा २५ घर भत्किए

बेनी । हालै बाहिरिएको यस वर्षको मनसुनका समयमा भएको बिपद्जन्य घटनाबाट म्याग्दीको रघुगंगा गाउँपालिकामा २५ वटा घर भत्किएका छन् । पहिरो, बाढी, कटानका कारण घरबास गुमाएकाहरुलाई तत्काल रु. चार लाख ७० हजार राहत नगद बितरण गरेको गाउँपालिकाले

अन्नपूर्णका पहिरो पिडितको निजी आवास पुननिर्माणका लागि सम्झौता

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितहरुको पुर्नस्थापनाका लागि निजी आवास पुननिर्माणका लागि अनुदान सम्झौता भएको छ । बि.स. २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरो पिडितहरुको निजी आवास

पुलाचौरमा भएको सामुहिक बलात्कारको अनुसन्धान र संलग्नको खोजीमा प्रहरी परिचालन

बेनी । म्याग्दीको बेनी नगरपालिका ५ मा भएको सामुहिक बलात्कारको घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान र फरार अभियुक्तहरुको खोजीलाई तिब्रता दिएको जनाएको छ । कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पिडितले चार दिनपछि शुक्रबार

लमसुङ पहिरोको जोखिममा

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले बिद्युतगृह बगाएपछि पुरै वडा डेढ महिनादेखि अन्धकारमा छ । दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार बिस्थापित भएका

बेनीमा पार्किङ गरेर राखेको स्कुटर चोरी

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सवारी साधन चोरीका घटना बढ्न थालेका छन् ।बजारका घरअगाडी र बसपार्कमा पार्किङ गरेर राखेका सवारी साधन हराएका हुन् । कात्तिक ३ गते राती बेनी नगरपालिका–७ बालमन्दिरचोकबाट हराएको ध १ प ६६८४ नम्बरको स्कुटर अझै