रघुगंगाका अध्यक्ष भण्डारीले बिरामी बोक्न निजी गाडी उपलब्ध गराए
बेनी । म्याग्दीको रघगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाएर बिरामी बोक्नका लागि गाउँपालिकालाई उपलब्ध गराउनुभएको छ ।
तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएका पालिकाका बासिन्दालाई सहज रुपमा!-->!-->!-->…
