समाचारको विधा

स्थानीय

२२ बर्षीया बिन्दु खत्रीको काँग्रेसको बेनी नगर सहसचिबमा उमेद्वारी

बेनी । नेपाली काँग्रेसको बेनी नगर कार्यसमितिको सहसचिबमा २२ बर्षीया बिन्दु खत्रीले उमेद्वारी दर्ता गर्नुभएको छ । नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तरगत शनिबारदेखि शुरु भएको पालिका अधिवेशनमा बेनी नगरपालिका–४ सिंगाकी खत्रीले सहसचिबमा

एकिकृत अखिल नेपाल शिक्षक संगठन धवलागिरीको अध्यक्षमा सुबेदी

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन धवलागिरी गाउँपालिका परिषद् शनिबार सम्पन्न भएको छ । परिषद्ले नेत्र सुबेदीको अध्यक्षतामा २१ सदस्यीय संगठनको पालिका कमिटी चिर्बाचित गरेको छ । उपाध्यक्षमा प्रकाश बुढाथोकी, सचिबमा रुपेश सुबेदी,

नेपाली काँग्रेस मालिकाको सभापतिमा खिम पुन निर्बाचित

बेनी । नेपाली काँग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित हुनुभएको छ । दरबाङमा शनिबार भएको पालिका अधिवेशनबाट यसअघिको सभापति रहेका पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपसभापतिमा बिरेन्द्र पुन र मिम

मंगलामा नरसिंह खत्रीको सभापतित्वमा काँग्रेसको पालिका समिती सर्बसम्मत चयन

बेनी । नेपाली काँग्रेस मंगला गाउँपालिकाको सर्बसम्मत नेतृत्व चयन भएको छ । बाबियाचौरमा शनिबार भएको गाउँपालिका अबिधेशनले नरसिंहबहादुर खत्रीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्बाचित गरेको हो । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र (ख)का

नेपाली काँग्रेस अन्नपूर्णको सभापतिमा १ मतले बलबहादुर तिलिजा निर्बाचित

बेनी । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको सभापतिमा एक मतले बलबहादुर तिलिजा निर्बाचित हुनुभएको छ । शनिबार भएको गाउँपालिका अधिवेशनमा सभापतिका लागि कृष्णप्रसाद बरुवाल र तिलिजाबीच प्रतिस्पर्धा भएको थियो । १२८ जना मतदाता मध्य ११७ मत

नेपाली काँग्रेस धवलागिरीको सभापतिमा प्रेम पुन निर्बाचित

बेनी । नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन निर्बाचित हुनुभएको छ । घट्टेखोलामा शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र

कुवागैरामा माओवादीको टोल कमिटी

बेनी । बेनी नगरपालिका–९ स्थित कुवागैरामा शुक्रबार राजाराम सुबेदीको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन भएको छ ।कमिटीको उपाध्यक्षमा विष्णु रोका, सचिबमा रमेश सुवेदी, कोषाध्यक्षमा डिले परियार र सहसचिवमा राम खड्का चयन

मसार, उपल्लो तातोपानी, सिंगा र सुर्केमेलामा म्याग्दी नदी कटानको जोखिम

बेनी, म्याग्दी नदीको कटानबाट बेनी नगरपालिका–४ को तातोपानी, सिंगा र सुर्केमेला जोखिममा परेका छन् । असार पहिलो साता म्याग्दी नदीमा आएको बाढीले तटीय क्षेत्रमा कटान गरेको थियो । म्याग्दी नदीले धार परिवर्तन गरेर बस्ती तर्फबाट बग्न थालेपछि

दशै लगत्तै काममा फर्कने लाम्पाटा–दरबाङ सडकका ठेकेदारको प्रतिबद्धता

बेनी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदारले दशै लगत्तै काममा फर्कने प्रतिवद्धता जनाएका छन् । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको मंगला गाउँपालिकाको लाम्पाटा देखि

काँग्रेसको बेनी नगरको नेतृत्वका लागि कार्की र बोगटी प्यानलको प्रतिस्पर्धा

बेनी । नेपाली काँग्रेसको शनिबार हुन लागेको दोस्रो नगर अधिवेशनबाट चयन हुने नेतृत्वका लागि रबिन्द्र कार्की (रबी) र बिक्रम बोगटीको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । तीन दिनअघि ९ वटा वडा इकाईका सभापतिहरुको उपस्थितिमा बेनीको एक होटलमा