समाचारको विधा

स्थानीय

सडकमा परेका निजी जग्गाको नक्सा अद्यावधिक हुने

बेनी । बेनी नगरपालिका क्षेत्रका ३ वटा सडकमा परेका निजी जग्गाको कित्ता नापी नक्सामा अद्यावधिक गरिने भएको छ । बेनी नगरपालिकाको प्रस्तावमा गण्डकी प्रदेशको भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सडकमा परेका निजी जग्गालाई सरकारको नाममा

शान्ति समाजको साधारणसभा

बेनी । गण्डकी सफाई अभियान सुरुवात गर्ने निर्णय गर्दै मानब अधिकार तथा शान्ति समाज म्याग्दीको १८ औ साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । कार्यक्रममा समाजका पूर्व केन्द्रिय वरिष्ठ उपसभापति रामजीप्रसाद सुवेदीले पुष ५गते भएको प्रतिनिधि

मराङ–काठमाडौ समाजद्धारा पहिरो पिडितलाई साढे १६ लाख सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पिडितहरुलाई मंगलबार करिब साढे सोह् लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । मराङ–काठमाडौ समाजद्धारा संकलित १६ लाख ४८ हजार रुपैयाँ वडा अध्यक्ष राजाराम सुबेदीलाई समाजका अध्यक्ष धनबहादुर

म्याग्दी उबासंघको धवलागिरी इकाईको अधिवेशन

ताकम । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको धवलागिरी इकाई समितिको दोस्रो अधिवेशनबाट तेजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । ताकममा सोमबार सम्पन्न अधिवेशनबाट इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा

रघुगंगामा पहिलो पटक डाक्टर पुगे

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा गाउँमै बसेर नियमित सेवा दिने गरि पहिलो पटक डाक्टर पुगेका छन् । पिप्लेमा स्थापना गरिएको कोरोना अस्पतालमा गाउँपालिकामै पहिलो पटक डाक्टर पुगेका हुन् । डाक्टर सन्तोषकुमार बोहोरालाई गाउँपालिकाले हालै

हिमालयन सहकारीको साधारणसभा

चिमखोला । रघुगंगा गाउँपालिका–७ चिमखोला स्थित हिमालयन महिला बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । महिलाहरुको लगानी र नेतृत्वमा सञ्चालित यस सहकारीको साधारण सभामा सहकारीले विभिन्न क्षेत्रमा १ करोड बढी लगानी गरेको

मंगला क्याम्पसको नयाँ सञ्चालक समिति गठन

बेनी । बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभाबाट यामबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ । समितिको सदस्यहरुमा बिनोद भट्टचन, प्रेमलाल पौडेल, रुद्र केसी, शेरबहादुर केसी, टंक बुढाथोकी, यसोदा रोका,

सरस्वति आधारभूतका बिद्यार्थीलाई पोशाक बितरण

बेनी । बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वति आधारभूत बिद्यालयका बिद्यार्थीलाई सोमबार पोशाक बितरण गरिएको छ । बगरफाँट घर भई हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत कृषि बैज्ञानिक टिकाबहादुर कार्कीले दिवंगत परिवारका सदस्यहरुको

‘चिमखोले फेसबुक समुह’ माफर्त दशौँ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएर देश तथा विदेशमा रहेकाहरु आवद्ध ‘चिमखोले फेसबुक समूह’ले १० औँ आधारभुत (१–५) तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अमर मावि चिमखोलाको आयोजना र चिमखोले फेसवुक समूहको सहयोगमा

दानामा सबस्टेशन निर्माण (भिडियो रिपोर्ट सहित )

दाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभी क्षमताको बिद्युत सबस्टेशन निर्माण भएको छ । नेपाल बिद्युत प्राधिकरणले कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तरगत दानामा सबस्टेशन निर्माण गरेको हो । म्याग्दी र मुस्ताङ जिल्लाका