समाचारको विधा

स्थानीय

नारच्याङका जेष्ठ नागरिकलाई सम्मान

नारच्याङ । हालै निर्माण सकिएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलबिद्युत आयोजना प्रभाबित क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङका जेष्ठ नागरिकहरुलाई शुक्रबार सम्मान गरिएको छ । म्रिस्तीखोलाको वातावरणीय इकाई इनर्जी रिसोर्सेज

राजनीतिलाई सेवासँग जोड्ने एमालेका नगर अध्यक्ष जिसीको प्रतिवद्धता

बेनी । नेकपा एमाले बेनी नगर कमिटिका नवनिर्बाचित अध्यक्ष नारायण जिसीले राजनीतिलाई तल्लो तहका नागरिकको सेवासँग जोड्ने प्रतिवद्धता जनाउनुभएको छ । बुधबार सर्वसम्मत रुपमा चयन भएका पदाधीकारी र सदस्यहरुको बिहिबार हाँडेभिरमा भएको सपथप्रहण

१३० रोपनी जग्गा सट्टाभर्ना

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन तीन वटा जलबिद्युत आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना गरेका (उपलब्ध) गराएका छन् । आयोजनाल उपभोग गरेको बनक्षेत्रको जग्गाको सट्टा अन्यत्र जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएका हुन्

एमालेको बेनी नगर कमिटि अध्यक्षमा नारायण जिसी सर्बसम्मत

बेनी । नेकपा एमाले बेनी नगर कमिटिको अध्यक्षमा नारायण जिसी सर्बसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा लीलाराम गौतम, सचिबमा सुवास बिश्वकर्मा, उपसचिबमा हिराबहादुर थापा र लक्ष्मण कटुवाल चयन हुनुभएको एमाले म्याग्दीले जनाएको छ । ७५ सदस्यीय नगर

दाना र घराप फिडरको विद्युत बन्द हुने

बेनी । नेपाल विद्युत प्राधिकरण, म्याग्दी बितरण केन्द्रले ११ केभी दाना र ३३ केभी घराप फिडरको विद्युत लाइन मर्मत गर्न तीन दिनका लागि बिद्युत आपुर्ति दिउँसोको समयमा बन्द गर्ने भएको छ । बुधबार देखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ५

एमाले धवलागिरीको अध्यक्षमा होमबहादुर थापा

मुना । नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटिको अध्यक्षमा होमबहादुर थापा निर्वाचित हुनुभएको छ । मुनामा मंगलबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट थापाको अध्यक्षतामा ५१ सदस्यीय एमालेको पालिका कमिटि सर्बसम्मत चयन भएको हो । उपाध्यक्षमा

नियमित मर्मत नहुँदा बेनीका सिसिटिभी बेकामे

बेनी । सरोकारवालाको बेवास्ता र बिवादका कारण म्याग्दी सदरमुकाम बेनी बजारमा जडान गरिएका सिसिटिभी नियमित मर्मत नहुँदा बेकामे भएका छन् । बेनी बजारका बिभिन्न चोकमा जडान गरिएको सिसिटिभी क्यामेरा देखाउनका लागि सिमित भएको छ । बिग्रिएर काम गर्न

रघुगंगामा २५ घर भत्किए

बेनी । हालै बाहिरिएको यस वर्षको मनसुनका समयमा भएको बिपद्जन्य घटनाबाट म्याग्दीको रघुगंगा गाउँपालिकामा २५ वटा घर भत्किएका छन् । पहिरो, बाढी, कटानका कारण घरबास गुमाएकाहरुलाई तत्काल रु. चार लाख ७० हजार राहत नगद बितरण गरेको गाउँपालिकाले

अन्नपूर्णका पहिरो पिडितको निजी आवास पुननिर्माणका लागि सम्झौता

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितहरुको पुर्नस्थापनाका लागि निजी आवास पुननिर्माणका लागि अनुदान सम्झौता भएको छ । बि.स. २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरो पिडितहरुको निजी आवास

पुलाचौरमा भएको सामुहिक बलात्कारको अनुसन्धान र संलग्नको खोजीमा प्रहरी परिचालन

बेनी । म्याग्दीको बेनी नगरपालिका ५ मा भएको सामुहिक बलात्कारको घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान र फरार अभियुक्तहरुको खोजीलाई तिब्रता दिएको जनाएको छ । कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पिडितले चार दिनपछि शुक्रबार