कपडा तथा फेन्सी ब्यवसायी समितिको नयाँ नेतृत्व
बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट तुलसीनाथ सुबेदी (रामप्रसाद) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
बेनीमा बिहिबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा दामोदर शर्मा, सचिबमा!-->!-->!-->…
