चन्द्रलोक शैक्षिक कोषबाट शैक्षिक सामग्री वितरण
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका विद्यालयहरुमा चन्द्रलोक शैक्षिक कोषले शैक्षिक सामग्री वितरण गरेको छ ।
धारापानी घर भई हाल काठमाडौमा बस्नुहुने अर्जुन थापाले दिवंगत आमा चन्द्रकली र बुवा लोकबहादुर थापाको नाममा रु. १० लाखको कोष!-->!-->!-->…
