महादेब माबीको कम्प्युटर चोरी
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेब माबीमा चोरी भएको छ ।
बिद्यालयको कम्प्युटर ल्याबबाट आइतबार राती पाँच थान ल्यापटप चोरी भएको हो । झ्यालको भेन्टिलेशनबाट कोठाभित्र पसेर ल्यापटप चोरेर लगेका प्रअ दुतबहादुर गर्बुजाले!-->!-->!-->…
