घारको वडा अध्यक्षमा काँग्रेसले रामबहादुर खड्कालाई उमेद्वार बनाउने

Gandaki Pardesh notice

बेनी,। नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा अध्यक्षमा रामबहादुर खड्कालाई उमेद्वार बनाउने भएको छ ।

घारमा आइतबार बसेको वडा इकाई समितिको बैठकले वाहालवाला वडा सदस्य तथा काँग्रेसका निवर्तमान वडा सभापति खड्कालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो । खड्का मुक्तिमागर्ग क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत हुनुहुन्छ ।

Bhautik ministry notice about road

काँग्रेसबाट दलित महिला सदस्यमा शान्ती परियार र महिला सदस्यमा पुुस्पा बानियाँ बरुवाललाई चयन उमेद्वार बनाउने भएको छ । दुई जना खुल्ला सदस्यका उमेद्वार चयन गर्न बाँकी छ ।

Shreekrishna hardwear in news

वडा अध्यक्षका आकांक्षी समेत रहेका वडा इकाई सभापति कृष्ण बरुवाल प्रस्तावक र सुजन बरुवाल समर्थक रहेर खड्कालाई वडा अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...