समाचारको विधा

स्थानीय

हिरासतको पुस्तकालयका लागि पुस्तक सहयोग

बेनी । म्याग्दी सामुदायिक पुस्तकालयले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापना भएको पुस्तकालयलाई मंगलबार पुस्तक उपलब्ध गराएको छ । १४ औ पुस्तकालय दिवसको अवसरमा म्याग्दी पुस्तकालयका अध्यक्ष सन्तोष रावलले प्रजिअ गणेशबहादुर अधिकारी

बिम र अर्मनमा आठ परिवार बिस्थापित

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातसँगैको पहिरोले म्याग्दीको मालिका र मंगला गाउँपालिकामा आठ घर बिस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मालिका गाउँपालिका–७ बिममा ७ र मंगला गाउँपालिका–५ अर्मनको ज्याउरेमा एक घर बिस्थापित

रत्नेचौर र नेपानेमा दुई घर भत्किए

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई वटा घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा नम्बर ६ नेपानेमा एक÷एक वटा घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री (सापकोटा)को शनिबार र

बेनीको कालीपुलमा कालीगण्डकीको छाल पस्यो

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सोमबार बिहान कालीगण्डकीको छालले आठ वटा घरमा क्षति पुगेको छ । तीन जना घाइते भएका छन् । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेको

भगवति कोत मन्दिर पुनःनिर्माण

बेनी, म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माण भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका–२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण गरेको हो । बिभागसँग ठेक्का सम्झौता

दूधेखोलाका बाढी पिडितलाई माओवादी केन्द्रको राहत (भिडियो सहित )

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पडितलाई नेकपा माओवादी केन्द्रले आइतबार राहत उपलब्ध गराएको छ । वडा अध्यक्ष पदम पुन र सदस्य गेमबहादुर घर्तिको रोहबरमा माओवादीका नेताहरुले रु. २५ हजार नगद बितरण गर्नुभएको हो । माओवादीका

बेनीमा खानेपानीको क्षमता बिस्तार र गुणस्तर सुधार गरिदै (भिडियो खबर सहित )

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा बितरण हुने खानेपानीको गुणस्तर सुधार र क्षमता बिस्तारको काम शुरु भएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी उपभोक्ता संस्थाले बितरण गर्दै आएको खानेपानीको क्षमता बढाएर

चिनाकोटमा पर्यटकीय पुर्बाधार निर्माण

दर्पण रोकाबरंजा । म्याग्दीको मंगला गाउँपालिका–३ स्थित चिनाकोटमा पर्यटकीय पुर्बाधार निर्माण भएको छ । भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतको रु. बीस लाख बजेटमा स्थानीयबासीहरुले श्रमदान गरेर पदमार्ग, खानेपानी र सार्वजनिक शौचालय निर्माण

सिंगामा १०१ सदस्यीय वाइसीएलको वडा कमिटि निर्बाचित

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार सन्दिप केसीको अध्यक्षतामा नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको १०१ सदस्यीय वडा कमिटि गठन भएको छ । सिंगामा शनिबार भएको भेलाबाट निर्बाचित कमिटिको उपाध्यक्षमा बाबुराम केसी,

जो बिदेशको जागिर छोडेर जंगलमा भेडापालनमा ब्यस्त छन्

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गर्नुभयो ।युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर