म्याग्दीमा फोटो पत्रकार महासंघ गठन

Gandaki Pardesh notice

बेनी,। म्याग्दीमा फोटो पत्रकार महासंघको जिल्ला शाखा गठन भएको छ ।

बेनी स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा मंगलबार भएको भेलाले अमर बानियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा प्रताप बानिया, कोषाध्यक्षमा पवित्रा सुवेदी (खत्री) चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा किरन कार्की, अनुप बानिया, धनीलाल गर्बुजा, देवी जिसी, भुपेन बानिया, कर्णबहादुर खत्री, बामदेव रिजाल रहनुभएको छ । पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष हरिकृष्ण गौतम र सचिव सन्तोष गौतम सल्लाहकार चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

महासंघका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष मञ्जुल शाक्यले फोटो पत्रकारहरुलाई संगठित गर्दै उनिहरुको क्षमता अभिवृद्धिमा जोड दिइने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...