आगोलागी पिडितलाई लायन्स कल्बको सहयोग

Add Samajik bikash office

बेनी, । लायन्स क्लव अफ बेनी दरवाङले मालिका गाउँपालिका–७ अस्तवाङका आगोलागी पिडितलाई सहयोग गरेको छ ।

Bhautik ministry notice about road

आगोलागीबाट घरबास गुमाएका समबहादुर दर्जीलाई रु. १४ हजार मूल्य बराबरको खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरिएको क्लवले जनाएको छ ।

क्लवका अध्यक्ष थमन गौतमको टोलीले दर्जीलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । आगोलागीबाट घर जलेपछि दर्जीको परिवारका ८ जना सदस्य आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...