समाचारको विधा

स्थानीय

सार्वजनिक यातायातको भाडा बृद्धिको युवा संगठन नेपालको बिरोध

बेनी । नेपाल कम्युनिष्ट पाटी (विप्लप) निकट युवा संगठन नेपालले सार्वजनिक यातायातको भाडा बृद्धिको विरोध गरेका छन् । मंगलबार युवा संगन नेपाल म्याग्दीले यातायात ब्यवसायीले गरेको चर्को भाडा असुलीको विरुद्धमा विरोध गरेका हुन् । कालीपुल

बाढीले घर भत्किदा ज्यान गुमाएकाको परिवारलाई मन्त्री अधिकारीबाट राहत हस्तान्तरण

बेनी । गण्डकी प्रदेश सरकारले मंगलबार म्याग्दीमा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गत असार २३ गते बाढीले घर भत्काउँदा ज्यान गुमाएका मालिका गाउँपालिका–६ का जगिन र बिना रोकाका परिवारलाई रु. एक लाख हस्तान्तरण

बेनी–दरवाङ निर्माणमा ढिलासुस्ति गर्ने निर्माण ब्यवसायीको बिरोध

बेनी । म्याग्दीको बेनी–दरवाङ सडक निर्माणमा ढिलासुस्ति गर्ने ठेकेदार कम्पनीका सञ्चालकको तस्बिर सार्वजनिक गरेर बिरोध गरेका छन् । बेनी नगरपालिका–६ डम्मरा स्थित हिलाम्मे सडकको छेउमा लामा–समानान्तर जेभीका सञ्चालक जिपछिरिङ लामाको तस्बिर कालो

राहुघाटमा अवरुद्ध सडक २४ घण्टाभित्र खुलाउने निर्माण ब्यवसायीको प्रतिवद्धता

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा अवरुद्ध सडक २४ घण्टाभित्र खुलाउने प्रतिवद्धता निर्माण ब्यवसायीले जनाएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेडको सहायक

बेनीमा महिला संघको वडा कार्यसमिति गठन

बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ म्याग्दीले बेनी नगरपालिकाको वडा नम्बर ८ मा वडा कार्यसमिति गठन गरेको छ । बेनीमा शनिबार भएको भेलाबाट गठन भएको महिला संघको वडा समितिको अध्यक्षमा टेमाया छन्त्याल चयन हुनुभएको छ ।

लुलाङमा वडा स्तरीय बाल संरक्षण समितिको बैठक

धारापानीका बालबालिकालाई अतिरिक्त शैक्षिक सामग्री बितरण बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा वडा स्तरीय बाल संरक्षण समितिको बैठक सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकासँगको

सडक मर्मतमा बेवास्ता गरेको आरोपमा इञ्जिनियर र सुपरभाइजर प्रहरी नियन्त्रणमा

प्रहरी प्रशासनले हस्तक्षेप गरेकाले काम गर्न नसकिने निर्माण ब्यवसायीको प्रतिक्रिया बेनी । सडक मर्मतमा बेवास्ता गरेको आरोपमा प्रहरीले म्याग्दीको एक सडक आयोजनाको सहायक ठेकेदार कम्पनीका इञ्जिनियर र सुपरभाइजरलाई नियन्त्रणमा लिएको छ ।

रघुगंगामा १३७ योजना निर्माण सम्पन्न

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा १३७ वटा पुर्बाधार सम्बन्धी योजना निर्माण गरेको छ । ९ वटा गाउँपालिका स्तरीय गौरवका योजना र १२८ वटा वडा स्तरीय योजना निर्माण भएका हुन् । प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले

करेन्ट लागेर झिका एक जनाको मृत्यु

बेनी, म्याग्दीको रघगंगा गाउँपालिका–६ पाखापानीमा बिहिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पाखापानीमा बिद्युतको मुख्य लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका रघुगंगा गाउँपालिका–५ झिँका अन्दाजी ४६÷४७ वर्षका कृष्ण थजालीको

म्याग्दीका तीन वटा बन समुह पुरस्कृत

बेनी , म्याग्दीका उत्कृष्ट तीन वटा सामुदायिक बन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको छ । डिभिजन बन कार्यालय म्याग्दीले बन तथा वातावरण संरक्षण, ब्यवस्थापन, चोरी शिकारी, डडेलो नियन्त्रणमा उत्कृष्ट काम गर्ने समूहलाई नगद सहित पुरस्कृत गरेको हो