समाचारको विधा

स्थानीय

मल्कवाङमा पाँच महिनापछि बिजुली बल्यो

बेनी । पहिरोले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङ स्थित नन्दीवाङखोला लघुजलबिद्युत परियोजना पुननिर्माण गरि सञ्चालन भएको छ । केन्द्रिय प्रशारण लाइनको बिद्युत नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिरोले

घटना दर्ता सम्बन्धी अभिमुखिकरण

बेनी,। बेनी नगरपालिका –४ सिंगा तातोपानीमा आइतबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको

बेनी बजार संरक्षण योजनाको काम रातीमा पनि

बेनी, बाढी र कटानको उच्च जोखिममा रहेको म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार संरक्षण योजनाको काम रातको समयमा पनि गरिएको छ । नदीमा पानीको सतह बढ्नु अघिनै किनारमा पक्कि पर्खाल लगायतका संरचना निर्माण सक्ने गरी बिहान, दिउँसो र रातको समयमा

धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र

जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

सन्तोष गौतमगुर्जा, म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार दाजुभाईले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुवा कृपसिंङको नाममा छ । ६० वर्षीय कमरा विकका दाजुभाईले दश वर्षअघि स्वर्गीय भएका

अन्नपूर्णमा माओवादीको जनभेटघाट अभियान

बेनी । नेकपा माओवादी केन्द्रले अन्नपूर्ण गाउँपालिकामा जनभेटघाट अभियान थालेको छ । वडा नम्बर ५ को पाउद्धारमा शनिबार टोल भेला गरेर आगामी बैशाख ३० गते घोषित स्थानीय तह निर्वाचन लक्षित जनभेटघाट अभियान शुरु गरेको हो । अभियानको उद्घाटन

शिखमा कुरिति विरुद्ध अन्तरक्रीया

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार सामाजिक कुरिति, दुव्र्यसनी एवम् हानिकारक अभ्यास विरुद्धको अन्तरक्रीया कार्यक्रममा सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय र सरकारी वकिल कार्यालयको आयोजनामा सामाजिक कुरितिको कारण,

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय पूर्वाधार बन्दै

बेनी । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत म्याग्दीको बेनी नगरपालिकामा स्थानीय पूर्वाधार सम्बन्धी योजना सञ्चालन भएका छन् । चालु आर्थिक वर्षमा कार्यक्रम मार्फत पदमार्ग निर्माण, सडकमा ढुङ्गा सोलीङ्ग र मर्मत सम्बन्धी योजना सञ्चालन भएका

गणेश घर्ति स्मृति हाजिरी जवाफ

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार गणेश घर्ति स्मृति पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसिजको आयोजनामा ताकम माविमा भएको प्रतियोगिताको उपाधी चन्द्रज्योती मावि खिवाङले जितेको छ । धजनजता

रघुगंगाको पिप्लेमा प्रयोगशाला सञ्चालन

धिरन खत्री पिप्ले, रघुगंगा गाउँपालिका –३ मा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम, चिमखोला, कुइनेका वासिन्दालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन